काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड सुदीप गिरीलाई

काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड सुदीप गिरीलाई

काठमाडौं । आजदेखि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन्।

यसअघि कात्तिकमा एसएसपी गिरीको परिसरमा काज सरुवा भएको थियो।
यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar