काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा...
Read Moreकाठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा...
Read Moreकाठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले...
Read Moreकाठमाडौं । “के तपाई रातको समयमा तिब्रगतिमा सवारी चलाउनुहुन्छ रु होसियार १ ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।“महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ...
Read Moreकाठमाडौं । स्याङ्जाका प्रहरी एसपी होबिन्द्र बोगटीले अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहतका प्रहरीलाई आग्रह गरेका छन् । अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशिपूर्वक काम गर्न सकिने उनको भनाई छ ।...
Read Moreकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को केही दिन अघिको सिफारिसअनुसार शर्मालाई प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत् जनाएको छ। शर्मा अहिले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा छन्। उनलाई आउँदो भदौ २४ देखि सेनाको...
Read Moreकाठमाडौं । पोखराबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा नदीपुरस्थित एकमाया राना मगरको घरमा तास खेलिरहेका अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्री नेतृत्वको प्रहरी टोलीले ८ जनालाई नगद रकम र तास सहित...
Read Moreकाठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको...
Read Moreकाठमाडौं । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ ज्याम्दी बस्ने...
Read Moreकाठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापा रिहा भएका छन्। सोमबार थापाले डेढ वर्षको सजाय काटेर रिहा भएका हुन्। डिल्लीबजार कारागारमा रहेका थापाको कैद सजाय पूरा भएपछि सोमबार रिहा भएका हुन । उच्च अदालत पाटनले थापालाई आपराधिक लाभका...
Read Moreकाठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(२, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका(६ घर भई हाल...
Read Moreकाठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार खरिद गर्ने...
Read More