एम्नेष्टीको रिर्पोट ः नेपालमा सामान्य आन्दोलनमा पनि अत्याधिक बल प्रयोग

एम्नेष्टीको रिर्पोट ः नेपालमा सामान्य आन्दोलनमा पनि अत्याधिक बल प्रयोग

  २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २५ चैत । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०–२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि...

Read More
पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

  २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २३ चैत । नेकपा माओवादी केनद्र परित्याग गरी प्रदेश १ को सरकारको मन्त्री बनेका सांसद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा पार्टीले...

Read More
तीन दलको गठबन्धन बनाउन पौडेलको महन्थसँग आग्रह

तीन दलको गठबन्धन बनाउन पौडेलको महन्थसँग आग्रह

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई सरकार विस्थापनको पक्षमा एक हुन आग्रह गरेका छन्। हात्तिवनमा महन्थलाई भेट्न पौडेल आइतबार विहान पुगेका थिए। दुई नेताबीच करिब आधा घन्टा वार्ता भएको थियो। पौडेलले...

Read More
कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

  १४ चैत्र २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । फागुन १४ गते घरमै...

Read More
विप्लवका नेता ताप्लेजुङमा पक्राउ

विप्लवका नेता ताप्लेजुङमा पक्राउ

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । कारागारमा रहेका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई छाड्न सरकार सहमत भएको महिना–दिन नपुग्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ताप्लेजुङका नेता सागर लिम्बूलाई पक्राउ गरेको छ। सदरमुकाम फुङ्लिङ बजारबाट लिम्बूलाई पक्राउ गरिएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । सहमतिविपरीत...

Read More
सीके राउत नेतृत्वको पार्टीको महाधिवेशन चैत २८ गते

सीके राउत नेतृत्वको पार्टीको महाधिवेशन चैत २८ गते

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

जनकपुर, ११ चैत । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन हुने भएको छ । महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन...

Read More
देउवा पत्नी राणामाथिको अनुसन्धान अन्तिम चरणमा

देउवा पत्नी राणामाथिको अनुसन्धान अन्तिम चरणमा

  १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १० चैत । नेपाली कांग्रेसकि नेतृ तथा सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणामाथि गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा थालिएको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । सम्पत्ति शुद्धिकरण विभागले उनी सहित दुई दर्जन नेताहरूमाथी अकूत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ ।विभागले...

Read More
बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं , ५ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत...

Read More
कांग्रेस नेता जोशीको अवस्था गम्भीर

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाएको छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरी हाल भेन्टिलेटरमै राखेर उपचार भैरहेको उल्लेख गरेको छ । फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि...

Read More
प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं...

Read More
एमालेको दशौं महाधिवेशन मंसिर २ मा

एमालेको दशौं महाधिवेशन मंसिर २ मा

  २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २८ फागुन । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । उक्त बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

Read More
चैत दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाने

चैत दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाने

  २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन्। चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बंगलादेशका राष्ट्रपतिको निमन्त्रणामा मार्चको अन्तिम साता रास्ट्रपति भण्डारी भ्रमणमा जान लागेकी हुन ।...

Read More