प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल...

Read More
ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता–कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन्। नुवाकोटमा ओली पक्षका...

Read More
सर्वोच्चले दियो नेकपा नाम ऋषि कट्टेललाई

सर्वोच्चले दियो नेकपा नाम ऋषि कट्टेललाई

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ। रिट जारी गर्नु भनेको उनको माग अनुसार निर्णय सुनाउनु हो।...

Read More
सार्वजनिक भए विप्लव, भने –सहमतिका पछाडि महान आकांक्षा लुकेको  छ

सार्वजनिक भए विप्लव, भने –सहमतिका पछाडि महान आकांक्षा लुकेको छ

  २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमति अनुसार प्रतिबन्धित समूह आज सार्वजनिक भएको हो । नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत...

Read More
२ वर्ष पछि देखापरे विप्लव

२ वर्ष पछि देखापरे विप्लव

  २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २१ फागुन । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं आएका छन् । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गरेका हुन । सरकारसँगको वार्ता पछि विप्लवको पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।...

Read More
विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन

विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन

  २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २० फागुन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । स्रोतका अनुसार समूहसँग वार्ता गर्न...

Read More
विप्लवसँगको वार्ता सकारात्मकः राजन भट्टराई

विप्लवसँगको वार्ता सकारात्मकः राजन भट्टराई

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । वार्ता प्रधानमन्त्रीको सरकारी निवास...

Read More
अख्तियारले पिछा गरेपछि गाउँपालिका अध्यक्ष ८ लाख रुपैयाँ फ्याँकेर भागे

अख्तियारले पिछा गरेपछि गाउँपालिका अध्यक्ष ८ लाख रुपैयाँ फ्याँकेर भागे

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ...

Read More
प्रायोजित रूपमा म विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरियोः दाहाल

प्रायोजित रूपमा म विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरियोः दाहाल

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्न माग गरेका छन् । लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर...

Read More
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाले बताए । स्वास्थ्यमा सामान्य सुधार...

Read More
प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने...

Read More
शेरवहादुर तामाङ र उषाकला राई ओली पक्षमा

शेरवहादुर तामाङ र उषाकला राई ओली पक्षमा

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड–माधव नेपाल समूह परित्याग गरेका छन् । शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् ।...

Read More