कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरूङको घोषणा

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरूङको घोषणा

  १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्। आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्। उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका...

Read More
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।...

Read More
काँग्रेसमा निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काँग्रेसमा निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका...

Read More
आज मन्त्रीपरिषद्लाई पूर्णता दिने, काङ्ग्रेसलाई ६ र अन्यलाई ५-५ मन्त्रालय

आज मन्त्रीपरिषद्लाई पूर्णता दिने, काङ्ग्रेसलाई ६ र अन्यलाई ५-५ मन्त्रालय

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको छ । असार अन्तिमसाता प्रधानमन्त्री बनेका देउवाले आजसम्म मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादीबाट २/२ जना मन्त्री र १ जना राज्यमन्त्री मात्र नियुक्त भएका...

Read More
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री कार्की

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री कार्की

  १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चाकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताएका हुन । सरकारका प्रवक्तासमेत रहेका...

Read More
कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने

कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने

  १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली काङ्ग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरूबीच सहमति जुटेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू...

Read More
महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आशन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेशनको तयारीका लागि उनले सम्पर्क कार्यालय खोलेका हुन्। काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले शुक्रबार सम्पर्क कार्यालय उद्घाटन गरेका...

Read More
कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृत खटायो, बाँकी जिल्लमा पनि छिट्टै

कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृत खटायो, बाँकी जिल्लमा पनि छिट्टै

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। बाँकी जिल्लामा पनि एक–दुई दिनमा निर्वाचन...

Read More
भीम आचार्यले बने प्रदेश १ को मुख्यमन्त्री

भीम आचार्यले बने प्रदेश १ को मुख्यमन्त्री

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ...

Read More
यी हुन माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरु

यी हुन माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरु

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वमा नव गठित नेकपा (एकिकृत समाजवादी) पार्टी सरकारमा जाने भएको छ । बुधबार दल दर्ताको प्रमाणपत्र पाएसँगै नेपाल नेतृत्वको पार्टी आधा दर्जन मन्त्रालय सम्हाल्ने गरि सरकारमा सहभागी हुने लागेको हो । नेता नेपाललाई कुर्दा नै...

Read More
भोलीसम्मा मन्त्रीपरिषद् विस्तार

भोलीसम्मा मन्त्रीपरिषद् विस्तार

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । नेपालकोको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

Read More
एमाले विभाजनसंगै देउवा सरकारलाई बहुमत

एमाले विभाजनसंगै देउवा सरकारलाई बहुमत

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ। नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६...

Read More