कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा गौचन सर्वसम्मत

कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा गौचन सर्वसम्मत

काठमाडौं । कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

गौचन पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत पहिलो जिल्ला सभापति बनेका हुन । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन् ।

प्रकाशित मिति:     १६ आश्विन २०७८, शनिबार  |    Himali Khabar