सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मा कार्यदललाई दिइएको छ । सत्तारुढ गठबन्धनका शीर्ष तहका नेताहरूले मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएका हुन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ८ साउनमा गठन भएको...

Read More
कांग्रेसको थप आठ जिल्लाको क्रियाशिल विवाद समाधान

कांग्रेसको थप आठ जिल्लाको क्रियाशिल विवाद समाधान

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये आठ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ । ‘निर्वाचन...

Read More
अर्थमन्त्रीको स्पष्टि: स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन हुदैन

अर्थमन्त्रीको स्पष्टि: स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन हुदैन

  २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न ल्याएका नीतिगत व्यवस्था परिवर्तन नहुने बताएका छन् । आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने...

Read More
१० बुँदे कार्यान्वयन नहुने भए अब अकैं सोच्नुपर्ने हुन्छ : भीम रावल

१० बुँदे कार्यान्वयन नहुने भए अब अकैं सोच्नुपर्ने हुन्छ : भीम रावल

  २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भने आफूहरुले अब अर्कै सोच्नुपर्ने बताएका छन्। दश बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएको अवस्थामा...

Read More
एमसिसीविरुद्ध काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

एमसिसीविरुद्ध काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

  २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेज कर्पोरेसन (एमसिसी) विरुद्ध विरोध जनाएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ताले संघीय राजधानी काठमाडौंका त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायतका ठाउँमा एमसिसीविरुद्ध नाराबाजी गरिरहेका छन् ।...

Read More
बेलकोटगढी नगरपालिकाको कांग्रेस  सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

बेलकोटगढी नगरपालिकाको कांग्रेस सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । यतीबेला नेपाली कांग्रेस १४ औं महाधिवेशन होमिएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका आकांक्षीहरु आफ्नो पक्षमा माहोल निर्माण गर्न लागिपरेका छन् । यसैबीच नुवाकोटमा पनि कांग्रेस निर्वाचनको रौनक थप बढेको छ । अधिकांश वडामा गएको २१ गते निर्वाचन सम्पन्न...

Read More
बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् । आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए । बजेट प्रतिस्थापन...

Read More
प्रधानमन्त्री देउवा र एमसीसीकी उपाध्यक्ष सुमारबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमसीसीकी उपाध्यक्ष सुमारबीच भेटवार्ता

  २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको बेला नेपाल आएको एमसीसीको टोलीले शीर्ष नेताहरुलाई भेट गरिरहेको छ । सुमारसँगको...

Read More
विश्वप्रकाशले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरे

विश्वप्रकाशले कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरे

  २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्। ुआज म उद्घोष गर्न चाहन्छु। संकल्प...

Read More
घरघरमा झन्डा र दीपावली गरेर संविधान दिवस मनाउन आग्रह

घरघरमा झन्डा र दीपावली गरेर संविधान दिवस मनाउन आग्रह

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ ।...

Read More
वामदेव गौतमले एमाले परित्याग गरे

वामदेव गौतमले एमाले परित्याग गरे

  १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन्...

Read More
कांग्रेसको महाधिवेशनको प्रक्रिया आजदेखि सुरू

कांग्रेसको महाधिवेशनको प्रक्रिया आजदेखि सुरू

  १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ।केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन। ५६ जिल्लामा...

Read More