कांग्रेसका ५ नेता केन्द्रीय कार्यालयमा अनसनमा

कांग्रेसका ५ नेता केन्द्रीय कार्यालयमा अनसनमा

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू र युवा नेताहरूले अनसन सुरू गरेका छन्। क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने माग गर्दै र विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै...

Read More
अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने ओलीको बाचा

अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने ओलीको बाचा

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

कठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी...

Read More
माओवादी केन्द्रले टुंगो लगायो सांगठनिक जिम्मेवारी, कसलाई के जिम्मेवारी ?

माओवादी केन्द्रले टुंगो लगायो सांगठनिक जिम्मेवारी, कसलाई के जिम्मेवारी ?

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ। सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देश र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। यो स्थायी कमिटी बैठकबाट काठमाडौंमै बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार...

Read More
कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन हिजो पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए ।...

Read More
माधव नेपालको पार्टीको चुनाव चिन्ह कलम

माधव नेपालको पार्टीको चुनाव चिन्ह कलम

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो चुनाव चिन्ह ‘कलम’ रोजेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नयाँ दल एकीकृत समाजवादी दर्ताका लागि प्रक्रिया अघि बढाएका छन् । उनको समूहले नयाँ...

Read More
टुंगियो कांग्रेस क्रियाशील सदस्यता विवाद

टुंगियो कांग्रेस क्रियाशील सदस्यता विवाद

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद टुंगिएको छ । विवाद समाधानका लागि गठित समितिले आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र लेखकलाई विवाद मिलाउने जिम्मा दिएको थियो...

Read More
सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

लुम्बिनी । सूर्य चिह्न लिएर चुनाव जितेका दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी प्रदेशसभामा निवेदन दिएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई प्रदेशसभा सचिवालयले कारबाही गर्न नसकिने जवाफ दिएको छ । एमालेले दिएको पत्रको जवाफ दिँदै प्रदेशसभाले एमालेले कारवाही गरेका...

Read More
लामो समयसँगै रहेका १० नेताले दिएनन् माधव नेपाललाई साथ

लामो समयसँगै रहेका १० नेताले दिएनन् माधव नेपाललाई साथ

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । लामो विवादपछि अन्तत ः नकपा (एमाले) फुटेको छ । वरिष्ठ नेता वरिष्ठ नेता माधवकुमार नेपालले आज निर्वाचन आयोगमा एमाले (समाजवादी) नामको नयाँ दल दर्ता गरेसँगै पार्टी औपचारिक रुपमै विभाजित भएको हो । यद्यपी अहिलेसम्म नेपाललाई साथ दिएका नेकपा...

Read More
माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले समाजवादी !

माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले समाजवादी !

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष...

Read More
माधव नेपालसहितका १४ सांसद् एमालेबाट पदमुक्त

माधव नेपालसहितका १४ सांसद् एमालेबाट पदमुक्त

  १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई एमालेले पदमुक्त गरेको छ । प्रतिनिधिसभामा रहेका नेपालसहित १४ सांसदलाई कारवाही गरिएको सूचना एमालले संसद सचिवालयलाई दिएको हो । २० प्रतिशत सांसद भए सांसदको मान्यतासहित दल विभाजन गर्ने सम्बन्धी अध्यादेश सरकारले अघि बढाएपछि एमालेले...

Read More
पार्टी फुटाउने अध्यादेश आयो , २० प्रतिशतले दल विभाजन गर्न सक्ने

पार्टी फुटाउने अध्यादेश आयो , २० प्रतिशतले दल विभाजन गर्न सक्ने

  १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै दलका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिसको निर्णय गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ। अध्यादेशमा...

Read More
कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई...

Read More