प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरे (फोटो सहित)

प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरे (फोटो सहित)

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति:     ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar