स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो सरकार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो सरकार

  ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति तय गर्न निर्वाचन आयोगसँग समय मागेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन र अन्य दलसँग छलफल गरेर मिति टुंगो लगाउने बताएका छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३...

Read More
व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

व्यवसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए । प्रसाई यसअघि माओवादीमा थिए ।...

Read More
प्रधानमन्त्री देउवाले भने– एमसीसी संसद्‌बाट पारित हुन्छ

प्रधानमन्त्री देउवाले भने– एमसीसी संसद्‌बाट पारित हुन्छ

  ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान एमसीसी संसद्‌बाट पारित हुने बताएका छन्। वर्षातले प्रभावित सुदूरपश्चिमका जिल्लाको भ्रमण सकेर कैलालीमा पत्रकार सम्मेलन गरेका देउवाले एमसीसी ऋण नभई अनुदान भएको दोहोर्‍याए। ‘एमसीसी संसदबाट पारित हुन्छ। एससीसीको बारेमा झुठो कुरा फैलिएको छ।...

Read More
प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरे (फोटो सहित)

प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरे (फोटो सहित)

  ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले...

Read More
प्रहरीको बढेको रासनभत्ता छिट्टै कार्यान्वयनमा आउने

प्रहरीको बढेको रासनभत्ता छिट्टै कार्यान्वयनमा आउने

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले १५ प्रतिशतले वृद्धि गरेको रासनभत्ता छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ। आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउन लागिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको वृद्धि...

Read More
सांसदलाई दशैं विदा, अर्को बैठक कात्तिक ९ गते बस्ने

सांसदलाई दशैं विदा, अर्को बैठक कात्तिक ९ गते बस्ने

  २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को...

Read More
गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

  २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका...

Read More
मन्त्री हमालले दिए राजीनामा

मन्त्री हमालले दिए राजीनामा

  २४ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर...

Read More
प्रधानमन्त्री देउवाको मन्त्रीमण्डल कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

प्रधानमन्त्री देउवाको मन्त्रीमण्डल कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

  २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। आज उनीहरुको सपथ ग्रहण गराउने तयारी छ। नयाँ मन्त्रीमण्डलमा कसलाई कुन मन्त्रालय । कांग्रेसबाटबालकृष्ण खाँण – गृह मन्त्रालयनारायण खड्का –परराष्ट्र मन्त्रालयज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधिदिलेन्द्र बडु– कानुन न्याय...

Read More
यी हुन कांग्रेसबाट मन्त्री बन्नेहरु ?

यी हुन कांग्रेसबाट मन्त्री बन्नेहरु ?

  २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी गरेको छ। रिजाल र बडु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। त्यसैगरी, चौधरी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्। यसअघि पौडेलले तेजुलाल चौधरी...

Read More
माओवदीले टूग्यो मन्त्री बन्नेको नाम, श्रेष्ठ, पौडेल र गहतराज मन्त्री बन्दै

माओवदीले टूग्यो मन्त्री बन्नेको नाम, श्रेष्ठ, पौडेल र गहतराज मन्त्री बन्दै

  २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय बुधबार गरेको थियो। माओवादीको भागमा ५ मन्त्रालय परेको छ। यसअगाडि...

Read More
संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका...

Read More