ठमेल परिषद्का अध्यक्ष राणाले  किन मागे उपाध्यक्ष शर्माको राजीनामा ?

ठमेल परिषद्का अध्यक्ष राणाले किन मागे उपाध्यक्ष शर्माको राजीनामा ?

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मालाई पदाधिकारीहरुको प्रभावमा अध्यक्ष प्रकाश नरसिंह राणाले राजीनामा माग गरेका छन् । परिषद्को एक बैठकमा अध्यक्ष राणाले उपाध्यक्ष शर्मालाई राजीनामा दिन भनेको बताइएको छ। उपाध्यक्ष शर्माले एक वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको...

Read More
त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार मध्यरातबाट प्रतिबन्ध

त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार मध्यरातबाट प्रतिबन्ध

  १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको छ। अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका...

Read More
सगरमाथा आरोहण गर्न ३ वटा अन्य  हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

सगरमाथा आरोहण गर्न ३ वटा अन्य हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योगी व्यवसायीहरुले नयाँ सर्त अगाडि सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटका लागि सरकारलाई दिएको सुझावमा ८ हजार माथिको हिमाल आरोहण अनुमति दिँदा त्यो भन्दा कम उचाइको...

Read More
हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि...

Read More
कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा आधार शिविरमा कोरोना भाइरस संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल...

Read More
सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका एक आरोहीमा कोरोना पुष्टि

सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका एक आरोहीमा कोरोना पुष्टि

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा आरोहणको लागि केही दिनदेखि आधार शिविरमा रहेका नर्वेजियन आरोही एरलेण्ड नेसमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। बिहीबार उनलाई कोरोना संक्रमण रहेको थाहा भएको थियो। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याइएको थियो। उनलाई अस्पतालमा राखिएको र...

Read More
भारत तथा पाकिस्तानबाट हुने उडानमा क्यानडाले प्रतिबन्ध लगायो

भारत तथा पाकिस्तानबाट हुने उडानमा क्यानडाले प्रतिबन्ध लगायो

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ। क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्तानबाट...

Read More
सगरमाथा आरोहणमा कोटा प्रणाली, कुन समूहको पालो कहिले ?

सगरमाथा आरोहणमा कोटा प्रणाली, कुन समूहको पालो कहिले ?

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न भन्दै पहिलोपटक कोटा प्रणाली लागू गरेको छ । विभागले भिडभाड कम गरी आरोहणलाई व्यवस्थित गर्नका लागि कोटा तोकिएको जनाएको छ। विभागले पहिलो चरणमा आरोहण अनुमतिपत्र नम्बर ६, ७, ९, १४, १७,...

Read More
मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोमा असन्तुष्टि

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोमा असन्तुष्टि

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट...

Read More
कामिरिता शेर्पाले यो पटक पनि दुई पटक सगरमाथा आरोहण गर्ने

कामिरिता शेर्पाले यो पटक पनि दुई पटक सगरमाथा आरोहण गर्ने

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष पनि सगरमाथा आरोहण गर्ने भएका छन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको आरोहण गरेका शेर्पाले यो महिना पनि दुई पटक आरोहण गर्ने...

Read More
जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जापान जाने यात्रुले अनिवार्य जापना सरकारले जारी गरेको कोभिड–१९ मापदण्डलाई पालना गर्नुपर्ने भएको छ । जसमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने छ । नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै आफ्नो उडानबाट जापान जाने यात्रुको लागि यस्तो सूचना...

Read More
एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । किलर माउन्टेनको रूपमा परिचित अन्नपूर्ण (प्रथम) हिमालको गएको शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शुक्रबार पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै...

Read More