नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

  २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमणमा नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल भ्रमणमा नजान भनेको हो। त्यस्तै,...

Read More
बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

बंगलादेशले आजदेखि नेपालसँगको उडानमा प्रतिबन्ध लगायो

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोना संक्रमण अवस्था भयावह बन्दै गएको भन्दै बंगलादेशले नेपालसँग हुने उडानलाई रोक लगाएको छ । बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ...

Read More
ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका पर्यटकहरुले काठमाडौं आएपछि ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ट्राभल तथा ट्रेकिङका लागि अनुमति लिई गएका पर्यटकहरुलाई काठमाडौंमा आई ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्ने...

Read More
१२ नेपालीले चुमे सगरमाथाको शिखर

१२ नेपालीले चुमे सगरमाथाको शिखर

  २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथाको सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबारसाँझ ६ बजे सफल आरोहण गरेको...

Read More
बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बहराइन राजकुमारसहितको पर्वतारोहण टोलीले सगरमाथा आरोहण सुरु गरेको छ । राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफासहित दुईदर्जन पर्वतारोहीको टोली हिजोरातीदेखि चुचुरोतर्फ लागेको जानकारी दिइएको छ। आरोहणका टासिलाक्पा शेर्पाका अनुसार यो टोलीले बैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएको...

Read More
हुम्लामा पुन ः हवाई उडान सुरु

हुम्लामा पुन ः हवाई उडान सुरु

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट...

Read More
आजदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

आजदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो। नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई...

Read More
निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

निषेधाज्ञाले अलपत्र पर्यटकको उद्दारका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका क्रममा विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ। सेलले पर्यटकको उद्धार तथा समन्वयका...

Read More
सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना संक्रमण

सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना संक्रमण

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा आधार शिविरमा १७ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएकामध्ये ती पर्वतारोही र भरियामा कोभिड संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौंस्थित एक नीजि अस्पतालकी कर्मचारीले संक्रमण पुष्टि भएको उल्लेख गरेको...

Read More
हवाई यात्रुको क्वारन्टिन लागि तोकियो ८ वटा होटल

हवाई यात्रुको क्वारन्टिन लागि तोकियो ८ वटा होटल

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । भारतबाट आउने हवाई यात्रुले तोकिएका ८ वटा होटलमा क्वारन्टिन बस्नु पर्नेछ । सरकारले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, एयरर्पोटस्थित एयरर्पोट होटल, गौशालास्थित अमादब्लम, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटल क्वारन्टिनका...

Read More
पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

खुमबहादुर सुवेदी, अध्यक्ष–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कोरोना भाइरसका कारण प्रभावित नेपालको पर्यटन क्षेत्रको भविष्य अहिले फेरी दोस्रो लहरको कोरोना संक्रमण विश्वव्यापी रुपमै बढेसँगै थप अन्यौलमा परेको छ । यो अवस्थामा सरकार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको...

Read More
अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गएको अप्रिल महिनामा मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै एक सय ४४ देशका २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार त्यसमा १७ हजार पाँच सय ९४ पुरुष, चार हजार आठ सय १९...

Read More