पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

खुमबहादुर सुवेदी, अध्यक्ष–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कोरोना भाइरसका कारण प्रभावित नेपालको पर्यटन क्षेत्रको भविष्य अहिले फेरी दोस्रो लहरको कोरोना संक्रमण विश्वव्यापी रुपमै बढेसँगै थप अन्यौलमा परेको छ । यो अवस्थामा सरकार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको...

Read More
अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गएको अप्रिल महिनामा मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै एक सय ४४ देशका २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार त्यसमा १७ हजार पाँच सय ९४ पुरुष, चार हजार आठ सय १९...

Read More
आन्तरिक उडान आज मध्यरातिदेखि बन्द, अन्तर्राष्ट्रिय पनि बुधबारदेखि बन्द हुने

आन्तरिक उडान आज मध्यरातिदेखि बन्द, अन्तर्राष्ट्रिय पनि बुधबारदेखि बन्द हुने

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते (बुधबार) मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को...

Read More
आन्तरिक हवाइ उडान सोमबार राति १२ बजेदेखि बन्द

आन्तरिक हवाइ उडान सोमबार राति १२ बजेदेखि बन्द

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय...

Read More
पर्यटनमन्त्री ढकाल र उनको पत्नीलाई कोरोना संक्रमण

पर्यटनमन्त्री ढकाल र उनको पत्नीलाई कोरोना संक्रमण

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाललाई कोरोना पुष्टि भएको छ। आइतवार गरिएको स्वाब परीक्षणमा ढकालसहित उनका पत्नी इन्दिरा फुयाँललाई कोभिड पोजेटिभ भएको मन्त्री ढकालले सामाजिक सञ्जालमा लेखेका छन्। मन्त्री ढकाल र उनका परिवार निवासमै आइसोलेट भएर बसेका छन्।

Read More
देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । होटल संघ नेपाल (हान) ले देशभर होटलका २ लाख २५ हजार कोठालाई आइसोलेसन बनाउन सकिने प्रस्ताव गरेको छ। संघमा आबद्ध काठमाडौंमा मात्रै तारे होटलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे...

Read More
हङकङले नेपालबाट हुने उडानमा रोक लगायो

हङकङले नेपालबाट हुने उडानमा रोक लगायो

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। कोरोनाको त्रास बढेको भन्दै हङकङले नेपालबाट हुने उडानमा रोक लगाएको छ। हङकङले यसअघि नै कोरोनाको जोखिम उच्च रहेका भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने सबै उडानमा रोक लगाइसकेको छ। पछिल्लो समय विश्वव्यापी रुपमै कोरोना संक्रमण बढ्दो छ ।

Read More
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक...

Read More
भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपालको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मञ्चको साधारण सभा तथा निर्वाचन यहि बैशाख २५ गते गर्नुभनि आदेश जारी गरेपनि विश्वभर महामारीको रुपमा फैलिएको...

Read More
धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष भेटियाे

धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष भेटियाे

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाले हिमाल सफा गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो । नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर...

Read More
हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञामा हवाइ यात्रुले लागि हरियो नम्बरको ट्याक्सी पाउने भएका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुले नै हरियो नम्बरको ट्याक्सी प्रयोग गर्न पाउनेछन्। विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बरका ट्याक्सीलाई प्रिपेड ट्याक्सीको रूपमा प्रयोग...

Read More
यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । होटेल संघ नेपाल (हान)ले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको सन्दर्भमा सुझाव पेश गरेको छ । आगामी बजेटका सन्दर्भमा हानले अगाडि सारेका माग तथा सुझावहरु –होटेल क्षेत्रको पुनर्उत्थानको लागि आगामी २ वर्षको मूल्य अभिवृद्धि करमा ५० प्रतिशत...

Read More