कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई क्षेत्रमा ब्याजमा हर्जना र पेनाल ब्याज नलाग्ने

कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई क्षेत्रमा ब्याजमा हर्जना र पेनाल ब्याज नलाग्ने

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा लगायतका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय भ्रमण सहज भई यथेष्ठ रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएकाले त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार...

Read More
पोखराका पर्यटन व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउन थालियो

पोखराका पर्यटन व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउन थालियो

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

पोखरा । पोखराका पर्यटन व्यवसायी तथा मजदुरलाई बिहीबारदेखि खोप लगाउन शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड, पोखरा परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायी र मजदुरलाई...

Read More
पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन व्यवसायीले राखे नौ बुँदे माग

पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन व्यवसायीले राखे नौ बुँदे माग

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । पर्यटनसँग सम्बन्धित १२ वटा सङ्घसंस्थाहरूले कोरोनाको कारण शिथिल बनेको पर्यटन क्षेत्र बचाउन आवश्यक कदम तत्काल चाल्न आग्रह गरेका छन् । ती सङ्घसंस्थाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे माग प्रस्तुत गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड...

Read More
नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नाङ्लो रेस्टुरेन्टका संस्थापक एवं व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । कक्षपतिको थाइल्यान्डको बैंककस्थित एक अस्पतालमा सोमबार निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । उनी उपचारका लागि करिब दुई महिनाअघि बैंककको ब्रुमुनगार्ड अस्पतालमा भर्ना भएका...

Read More
गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् । पश्चिमाञ्चल होटेल सङ्घद्वारा हिजो पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको...

Read More
यती एयरलाइन्सको ‘यति सस्तो अफर’ अन्तर्गत पोखरा र सिमराको भाडा १५ सय

यती एयरलाइन्सको ‘यति सस्तो अफर’ अन्तर्गत पोखरा र सिमराको भाडा १५ सय

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी अफर ल्याएको हो । एयरलाइन्सले ल्याएका नयाँ अफर अनुसार काठमाडौं–सिमराका...

Read More
नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने  बाटो खुल्यो

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने बाटो खुल्यो

  १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने गरी दुईवटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएको छ । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने बाटो खुलेको छ । ‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन...

Read More
गत वसन्त ऋतुमा कुल ४५९ जनाले सगरमाथाको आरोहण गरे

गत वसन्त ऋतुमा कुल ४५९ जनाले सगरमाथाको आरोहण गरे

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाहेक विश्वभरका ४३ मुलुकका आरोहीले यो सिजनमा सगरमाथा चढेका हुन् । सो सिजन सगरमाथा चढ्न भने ४३ समूहका...

Read More
पदयात्रा व्यवसायीहरुको छाता संगठन ‘टान’मा एक बर्षको अवधीमा दोस्रोपटक राजस्वको छापा !

पदयात्रा व्यवसायीहरुको छाता संगठन ‘टान’मा एक बर्षको अवधीमा दोस्रोपटक राजस्वको छापा !

  १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफनेपाल(टान)मा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । टानमा आर्थिक पारदर्शिता नभएको भन्दै छापा मारेको विभाग स्रोतले जनाएको छ । हिमाली खवरसंगको कुराकानीमा विभागका ती कर्मचारीले छापा मारेको पुष्ठि गरे । विभागले केहि कागजपत्र जफत...

Read More
काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने, सन् २०२५ सम्म निर्माण सक्ने लक्ष्य

काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने, सन् २०२५ सम्म निर्माण सक्ने लक्ष्य

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको कमलादीमा मोक्सी होटल खुल्ने भएको छ। मोक्सी ब्रान्डको चेन होटल काठमाडौंमा संचालन गर्न म्यारिट इन्टरनेशनल र हिमालय हस्पिटालिटी एन्ड होटलबी एक सम्झौता सम्पन्न भएको छ । मोक्सी पनि म्यारियटकै ब्रान्ड हो। यो होटल सन् २०२५ सम्म होटल...

Read More
होटल तथा रिसोर्टको संकेत चिह्न निर्धारण, कुनको कस्तो ?

होटल तथा रिसोर्टको संकेत चिह्न निर्धारण, कुनको कस्तो ?

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटलहरूले आफ्नो स्तर देखाउने ( चिह्न) प्रयोग गर्नुपर्ने भएको छ । पर्यटन विभागले पाँचतारेदेखि अन्य स्तरका होटलहरूलाई सेवासुविधा, गुणस्तर र क्षमताका आधारमा ‘तारा’को रेटिङ दिँदै...

Read More
कर्मचारीलाई १० दिन घुम्न पठाउने योजना भदौदेखि लागू हुने

कर्मचारीलाई १० दिन घुम्न पठाउने योजना भदौदेखि लागू हुने

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने चालू आर्थिक वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान, प्रतिष्ठान र निजामती कर्मचारीलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको...

Read More