हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:     १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar