काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाललाई कोरोना पुष्टि भएको छ। आइतवार गरिएको स्वाब परीक्षणमा ढकालसहित उनका पत्नी इन्दिरा फुयाँललाई कोभिड पोजेटिभ भएको मन्त्री ढकालले सामाजिक सञ्जालमा लेखेका छन्।
मन्त्री ढकाल र उनका परिवार निवासमै आइसोलेट भएर बसेका छन्।