कोरोना प्रभाव : पर्यटनसंग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द

कोरोना प्रभाव : पर्यटनसंग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको अन्ध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । काठमाडौं लिभिङ ल्याब्सले होटल एसोसिएसन नेपाल,...

Read More
चार्टर्ड उडानमा अनियमिता भए उजुरी दिन पर्यटन मन्त्रालयको आहृवान

चार्टर्ड उडानमा अनियमिता भए उजुरी दिन पर्यटन मन्त्रालयको आहृवान

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी नागरिकलाई नेपालबाट स्वदेश फर्काउन जारी गरिएका चार्टर्ड उडानका सम्बन्धमा अनियमितताको जानकारी भए मन्त्रालयमा उजुरी गर्न आहृवान गरेको छ । अहिले सरकारले नेपाल भ्रमणमा आएका पर्यटक, कूटनीतिक प्रयोजनका लागि नेपाल आएका विदेशीलाई...

Read More
चार्टर्ड उडानहरु बन्द गर्न नाट्टाको माग

चार्टर्ड उडानहरु बन्द गर्न नाट्टाको माग

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नियमितरुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न सरकारसंग माग गरेको छ । नाट्टाले अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरु विवादास्पद भएकाले तत्काल रोकेर नियमित उडान गर्न माग गरेको हो । नाट्टाले नेपाल एयरलाइन्सलाई प्राथमिकतामा राखी...

Read More
अब कतार र ग्वान्जाउ सातामा एक-एक उडान हुने

अब कतार र ग्वान्जाउ सातामा एक-एक उडान हुने

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। मन्त्रिपरिषद् बैठकले सरकारले कतार र ग्वान्जाउमा हवाइ उडान खोल्ने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोभिड-१९ उपचारका लागि चाहिने सामग्री र मानवीय आपूर्ति रोकिएको सातामा एक-एक उडान हुने गरी खोल्न निर्णय गरिएको कानुन मन्त्री लीलानाथ...

Read More
अरब सागरको आँधीको प्रभाव : हिमाल आरोहणमा गएकालाई सुरक्षित रहन सुझाव

अरब सागरको आँधीको प्रभाव : हिमाल आरोहणमा गएकालाई सुरक्षित रहन सुझाव

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न–नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्हरुले हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुने सुझाव दिएका छन् । यसको प्रभाव पश्चिमबाट क्रमैसँग...

Read More
सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा

सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल१३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गतवर्ष यस अवधिसम्म १४ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष आम्दानीभन्दा खर्च बढी भएकाले...

Read More
निषेधाज्ञाले अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक अलपत्र

निषेधाज्ञाले अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक अलपत्र

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

पोखरा । नयाँ भेरिएन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै...

Read More
चीनले सगरमाथा आरोहणमा रोक लगायो

चीनले सगरमाथा आरोहणमा रोक लगायो

  १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएका हुन । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा...

Read More
हेली एभरेष्टका तीन निर्देशकहरुले सगरमाथाको सफल आरोहण गरे

हेली एभरेष्टका तीन निर्देशकहरुले सगरमाथाको सफल आरोहण गरे

  १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । हेली एभरेष्ट प्रा.लि.का तीन जना निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका मार्केटिङ निर्देशक टाशी लाक्पा शेर्पा, अपरेशन निर्देशक एवम् पाइलट कृष्ण प्रसाद गौचन (सोवित) र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले गत मंगलबार बिहान ७...

Read More
५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सोल्टी होटल अब ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुने भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टले शुक्रवार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएकोले अब सोल्टीले व्यवस्थापनमा...

Read More
सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु भएको छ। सगरमाथा चढ्ने क्रममा एक अमेरिकी र एक स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ। अमेरिकी नागरिकको शिखरमा चढ्ने क्रममा ‘स्नोब्लाइन्ड’ भएपछि क्याम्पतर्फ ल्याउँदै गर्दा मृत्यू भएको विभागलाई...

Read More
बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बुधवार ७० आरोही सगरमाथा शिखरमा पुग्न सफल भएका छ्न । कोरोना महामारीका बिछ आरोहणमा निकै उत्साह देखिएको छ । पर्यटन विभागको हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट...

Read More