सिभिल बैंकको कामु सिईओमा पोखरेल

सिभिल बैंकको कामु सिईओमा पोखरेल

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सिभिल बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामा स्वीकृत गरी पोखरेललाई कामु दिएको हो । सिभिल बैंकमा ०६९ असोजमा नायब प्रमुख कार्यकारी...

Read More
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आजदेखि

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आजदेखि

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदै छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्नेछ। खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा,...

Read More
उच्च सतर्कतासहित सेवा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

उच्च सतर्कतासहित सेवा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो...

Read More
अन्तर्राष्ट्रिय पर्यटनमा चर्चित १० जनालाई भिटोनद्वारा  एम्बास्डर तथा ब्राण्ड एम्बास्डर नियुक्त

अन्तर्राष्ट्रिय पर्यटनमा चर्चित १० जनालाई भिटोनद्वारा एम्बास्डर तथा ब्राण्ड एम्बास्डर नियुक्त

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गाँउले पर्यटन–नेपाल (भिटोन) विभिन्न नौ देशका १० जनालाई एम्बास्डर तथा ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ। नेपालको ग्रामिण पर्यटन प्रवद्र्धनको लागि काम गर्दै आएको भिटोनले अन्तर्राष्ट्रिय पर्यटनमा चर्चित व्यक्तित्वहरुलाई सम्मान स्वरुप एम्बासडर तथा ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।...

Read More
सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक, विवाह, ब्रतबन्ध जस्ता कार्यमा पनि २५ बढी सहभागि हुन नपाइने

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक, विवाह, ब्रतबन्ध जस्ता कार्यमा पनि २५ बढी सहभागि हुन नपाइने

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरिएको छ। यस्तै...

Read More
चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार न्यायाधीशमा नियुक्त गरेकी हुन् । गत फागुन २८ गते न्यायपरिषद् बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो...

Read More
अन्नपूर्णमा हराएको भनिएका तीन रसियन सम्पर्कमा आए

अन्नपूर्णमा हराएको भनिएका तीन रसियन सम्पर्कमा आए

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए । यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको...

Read More
शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय

शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले यसअघि नै शैक्षिक...

Read More
चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा

चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड १८ लाख रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख...

Read More
राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार २० करोड रुपैयाँ बराबरको...

Read More
एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा भट्टराई

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा भट्टराई

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् । उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ...

Read More
एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८४ पीसीआर परीक्षणमा एक हजार १५ जना र छ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना...

Read More