आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्‍यानमा राख्‍दै आजदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ । हिजो पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्‍य पूजाबाहेक अन्‍य क्रियाकलाप...

Read More
मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोमा असन्तुष्टि

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोमा असन्तुष्टि

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट...

Read More
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्झौता हुने

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्बन्धित सम्झौता (एमओयू) मा हस्ताक्षर हुने भएको छ । स्रोतका अनुसार मंगलबार नै मर्जसम्वन्धी सम्झौता हुने छ । मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्वन्धी निर्णय पारित गर्नेछ।...

Read More
कामिरिता शेर्पाले यो पटक पनि दुई पटक सगरमाथा आरोहण गर्ने

कामिरिता शेर्पाले यो पटक पनि दुई पटक सगरमाथा आरोहण गर्ने

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष पनि सगरमाथा आरोहण गर्ने भएका छन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको आरोहण गरेका शेर्पाले यो महिना पनि दुई पटक आरोहण गर्ने...

Read More
पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि नो अब्जेक्सन लेटर दिन स्थगित...

Read More
काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु गरिने

काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु गरिने

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं –तराई/मधेस द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गर्न लागिएको हो । निर्माण...

Read More
भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग र अकुत सम्पत्ति आर्जन सम्वन्धीमा दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई सातदिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। अख्तियारले गोरखापत्रमार्फत सूचना जारी गर्दै बयानका...

Read More
जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जापान जाने यात्रुले अनिवार्य जापना सरकारले जारी गरेको कोभिड–१९ मापदण्डलाई पालना गर्नुपर्ने भएको छ । जसमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने छ । नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै आफ्नो उडानबाट जापान जाने यात्रुको लागि यस्तो सूचना...

Read More
नेपालगञ्जमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन

नेपालगञ्जमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको...

Read More
रेल सञ्चालनको अन्तिम तयारी,कर्मचारीलाई तालीम दिइदै

रेल सञ्चालनको अन्तिम तयारी,कर्मचारीलाई तालीम दिइदै

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विगत ७ महिनादेखि थन्किएको रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश...

Read More
फोर्ब्सको ३० प्रभावशाली सूचीमा फिनलिट नेपालका प्रकाश कोइराला पनि

फोर्ब्सको ३० प्रभावशाली सूचीमा फिनलिट नेपालका प्रकाश कोइराला पनि

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालको तर्फबाट फिनलिट नेपालका प्रबन्ध निर्देशक प्रकाश कोइराला पनि परेका छन् । थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा उनी समावेश...

Read More
एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । किलर माउन्टेनको रूपमा परिचित अन्नपूर्ण (प्रथम) हिमालको गएको शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शुक्रबार पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै...

Read More