उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द

उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar