सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका समयमा उनको उद्धारका लागि...

Read More
काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। राष्ट्रपतिद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश काठमाडौंमा लागू भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त अध्यादेश कार्यान्वयन गर्न पाँचबुँदे पत्र सार्वजनिक गरेको छ। प्रशासन कार्यालयले कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे एक...

Read More
बुद्धले एटीआर ७२ नयाँ जहाज थप्यो

बुद्धले एटीआर ७२ नयाँ जहाज थप्यो

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । बुद्ध एयरले एटीआर ७२ नयाँ जहाज थपेको छ। योसँगै बुद्ध सँग १५ जहाज भएका छन्। बुद्धसँग १० वटा एटीआर ७२, ३ एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाज भएका छन्। यात्रु संख्याका आधारमा बुद्ध सबैभन्दा ठुलो कम्पनी हो।...

Read More
महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

महालक्ष्मी विकास बैंकको आकर्षक ब्याजदरको “वैभब बचत खाता” सञ्चालन

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । महालक्ष्मी विकास बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५.५० प्रतिशत ब्याजदरको “वैभब बचत खाता” सञ्चालनमा ल्याएको छ । यो खाता बैंकको कुनैपनि शाखा कार्यालयबाट ग्राहकले सहजै खोल्न सक्ने छन् । उच्चतम प्रतिफल प्राप्तगर्न सकिने वैभब...

Read More
प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव(डा। बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी...

Read More
काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता लम्ब्याइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता लम्ब्याइने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्ब्याउँने तयारी भएको छ । कोरोना संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी गरिएको हो । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको...

Read More
प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट करीब १० हजार अक्सिजन सिलिण्डर संकलन गरिएको छ। संकलन गरिएका सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जनाएको छ। नेपालमा कोभिड –१९ संक्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि...

Read More
इजरायल र प्यालेस्टिनलाई युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

इजरायल र प्यालेस्टिनलाई युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो...

Read More
तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा आजदेखि पुनः पानी पठाउने आयोजनाले बताएको छ। यसअघि गरिएको परीक्षणमा मुख्य पाइपसँग जडान गरिएका दुईवटा ढक्कनबाट पानी रसाएपछि मर्मतका लागि पानी रोकिएको थियो। परीक्षणका लागि...

Read More
मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई धेरै शक्तिशाली चक्रवातमा परिणत भएपछि हिमाल आरोहण प्रभावित भएको छ । बंगालको खाडीबाट भारतमा पर्ने त्यसको असरको केही भाग नेपालसम्म पनि आउने भएको हो । जसकाे कारण वर्षाको...

Read More
त्रिविले रोकिएका परीक्षा साउन भित्र लिने

त्रिविले रोकिएका परीक्षा साउन भित्र लिने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउनभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले...

Read More
बजेट अध्यादेश मार्फत ल्याइने

बजेट अध्यादेश मार्फत ल्याइने

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन्। संसद् विघटन भइसकेकोले स्वाभाविक रुपमा बजेट अध्यादेशबाट आउने उनले बताए। उनले बजेट कोभिडविरुद्धको लडाइँमा केन्द्रित हुने बताए। 'विकासलाई धेरै प्राथकितामा राख्दैनौं। कोभिडविरुद्धको लडाइँमा बजेट डेडिकेटेड हुन्छ,'...

Read More