सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सामाजिक सुरक्षा कोषले ग्लोबल आईएमई बैंकलाई कारबाही गरेको हो । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैंकलाई कोषले कारबाही गरेको हो । यसअघि कोषले सनराइज बैंकलाई कोषले कारबाही...

Read More
बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो ।...

Read More
उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप, पसल र सवारी सन्चालनमा कडाइ

उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप, पसल र सवारी सन्चालनमा कडाइ

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित निषेधाज्ञा थप गरिएको हो । हाल जारी निषेधाज्ञा यहि १३ गते सकिदै छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला...

Read More
माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छ्न । उनले प्रधानमन्त्री केपि शर्मा ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । मंगलबार अपिल जारी गर्दै नेपालले...

Read More
धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

सुनसरी। प्रहरीले निषेधाज्ञाका बेला एम्बुलेन्सबाट १०० केजी लागूऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो। प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने बलबहादुर लिम्बू र सोही उपमहानगरपालिका–११ बस्ने पोषन राईलाई...

Read More
कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) द्वारा आयोजित एशियन क्लियरिङ यूनियन सञ्चालक समितिको ४९ औं भर्चुअल वैठकलाई सम्बोधन...

Read More
बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । यूरोपेली संघ बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा सहमत भएको छ । ब्रसेल्समा सोमबार २७ सदस्य राष्ट्रको बैठकले बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध लगाउनुका साथै यूरोपेली सदस्य राष्ट्रको विमान बेलारुसको आकाश प्रयोग...

Read More
१० महिनामा नेपालीले  ३२ अर्बको मोबाईल नै किने

१० महिनामा नेपालीले ३२ अर्बको मोबाईल नै किने

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक बर्ष २०७७÷०७८ को दश महिनामा ३२ अर्ब ९ लाख रुपैयाँ बराबरको मोबाईल फोन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार १० महिनामा ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाईल भित्रिएको छ । गत बर्ष...

Read More
मौलाकालिकामा डेढ अर्ब लगानीमा केबलकार निर्माण सुरु

मौलाकालिकामा डेढ अर्ब लगानीमा केबलकार निर्माण सुरु

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर...

Read More
बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन...

Read More
विश्वकै सर्वाधिक धनीमा बनार्ड आर्नल्ट दर्ज, बेजोस तेस्रो स्थानमा धकेलिए

विश्वकै सर्वाधिक धनीमा बनार्ड आर्नल्ट दर्ज, बेजोस तेस्रो स्थानमा धकेलिए

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । युरोपेली फेसन टाइकुन बनार्ड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति सूचीकृत भएका छन् । फोर्ब्स म्यागजिनले सन् २०२१ का संसारका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । फ्रेन्च फेसन ब्रान्ड लुइस भ्यूटनका मालिक आर्नल्टले अमेजन मालिक जेफ बेजोसलाई उछिन्दै...

Read More
माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्कासित

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्कासित

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको...

Read More