बजेट अध्यादेश मार्फत ल्याइने

बजेट अध्यादेश मार्फत ल्याइने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन्। संसद् विघटन भइसकेकोले स्वाभाविक रुपमा बजेट अध्यादेशबाट आउने उनले बताए।

उनले बजेट कोभिडविरुद्धको लडाइँमा केन्द्रित हुने बताए। ‘विकासलाई धेरै प्राथकितामा राख्दैनौं। कोभिडविरुद्धको लडाइँमा बजेट डेडिकेटेड हुन्छ,’ उनले भने,’ तर, मैले घाेषणा गरेका कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ।’

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar