साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

साताको पहिलो दिन नै सेयर बजारमा पहिरो

  १९ मंसिर २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबारमा...

Read More
पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

पिपुल्स हाइड्रोले आईपीओ बिक्री गर्ने

  १७ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ। उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र...

Read More
सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

सेयर धितो ऋण पुनरावलोकन भएन, ४ र १२ लाई नै निरन्तरता

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४ र १२ करोडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४ र १२ को नीति ल्याएको थियो...

Read More
धितोपत्र बोर्डको अध्यक्ष छनोट, पुनः आवेदन माग्ने तयारी

धितोपत्र बोर्डको अध्यक्ष छनोट, पुनः आवेदन माग्ने तयारी

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्ले नयाँ समिति गठन गर्ने भएको छ। अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद् बैठकले नयाँ समिति बनाउन लागेको बताउँदै अर्थ मन्त्रालयका एक अधिकारीले सोही समितिले अध्यक्ष छनोट गर्ने बताए। नयाँ समिति गठन गरेपछि मात्र...

Read More
नेप्से ७.९ अंकले बढेर २७६५ अंकमा

नेप्से ७.९ अंकले बढेर २७६५ अंकमा

  ६ मंसिर २०७८, सोमबार  |    Himali Khabar

शेयर बजार परिसूचक नेप्से आज सकारात्मक बनेको छ । नेप्से ७.९ अंकले बढेर २ हजार ७ सय ६५. ४३ अंकमा पुगेको हो । विकास बैंक, वित्त, निर्माण तथा उत्पादन, लघुवित्त र जीवन विमा कम्पनी समुहवाहेक अन्य सबै समुहको उपसूचकमा सुधार...

Read More
नेप्सेको सीईओ बन्न ११ जनाले आवेदन दिए

नेप्सेको सीईओ बन्न ११ जनाले आवेदन दिए

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ११ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म कुल ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ। सीईओका लागि डा. रमेशकुमार भण्डारी, जीवन अमगाईं, प्रबिन पन्दाक, बद्री प्याकुरेल, कृष्णबहादुर कार्की,...

Read More
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन 

  २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन...

Read More
शेयर बजारमा ८० अंकको गिरावट

शेयर बजारमा ८० अंकको गिरावट

  २३ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९।७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा...

Read More
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, २१ लाख २१ हजारले शेयर पाएनन्

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, २१ लाख २१ हजारले शेयर पाएनन्

  १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ । कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको...

Read More
नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा

नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा

  १४ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५५ दशमलव ५० अंकले बढेर २८३७ दशमलव ६२ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अंकले बढेर ५३० दशमलव ४६ बिन्दुमा रोकिएको छ...

Read More
नेप्सेको प्रमुख कार्यकारी नियुक्ति प्रकृया सुरु, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

नेप्सेको प्रमुख कार्यकारी नियुक्ति प्रकृया सुरु, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

  १३ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। तालुकवाला मन्त्रालय अर्थले गठन गरेको सिफारिस समीतिले नियुक्ति प्रकृया अगाडि बढाएको हो। सेयर बिबादमा तानिए‍पछि चन्द्रसिंह साउदले राजीनामा गरेकाले प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ।...

Read More
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

  ११ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम दिन बिहीबारको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंक बढेको छ । बिहीबार निकै उचारचढाबकाबीच बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिन बजार १३.०४ अंकले बढेर परिसूचक २७८२.१६ बिन्दुमा रोकिएको छ । यो...

Read More