धितोपत्र बोर्डको अध्यक्ष छन्न समिति, को बन्लान अध्यक्ष ?

धितोपत्र बोर्डको अध्यक्ष छन्न समिति, को बन्लान अध्यक्ष ?

  ११ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि समिति गठन गरिएको छ । तीन सदस्यीय छनौट समितिको नेतृत्व योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले गर्ने छन् । अर्का सदस्यमा अर्थ सचिव मधु मरासिनी र विज्ञकारुपमा प्रा.डा नारायण प्रसाद पौडेल रहेका छन्...

Read More
सेयर बजार निरन्तर उकालोतिर, कारोबार रकम पनि बढ्दै

सेयर बजार निरन्तर उकालोतिर, कारोबार रकम पनि बढ्दै

  १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । लामो समय निरन्तर ओरालो लाग्दै सुस्ताएको सेयर बजार केही दिनयता निरन्तर उकालोतिर लागेको छ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक १८.०६ अंकले वृद्धि भएर २७ सय ६९.१३ विन्दुमा पुग्दा कारोबार रकममा पनि...

Read More
मंगलबार ६ अर्बको सेयर कारोबार, कुन कम्पनीले कति कमाए

मंगलबार ६ अर्बको सेयर कारोबार, कुन कम्पनीले कति कमाए

  ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार सेयर बजारमा ६ अर्ब ३१ करोड बढीको सेयर किनबेच भएको छ। साताको पहिलो दिन आइतबार तीन अर्ब कमको कारोबार भएको थियो। त्यस्तै सोमबार चार अर्ब तीस करोडको कारोबार भएको थियो। आज सेयर बजारको परिसूचक पनि ७८.८२ अंकले...

Read More
सेयरधनीको खातामा नगद पठाउँदा विवरण खुलाउन सेबोनको निर्देशन

सेयरधनीको खातामा नगद पठाउँदा विवरण खुलाउन सेबोनको निर्देशन

  ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ। बोर्डले सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्त जानकारी नआएको...

Read More
आइतबारसम्म सामलिङको आइपीओमा माग भन्दा ३१.१२ गुणा बढी आवेदन

आइतबारसम्म सामलिङको आइपीओमा माग भन्दा ३१.१२ गुणा बढी आवेदन

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । यस कम्पनीको आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । आइतबार साँझसम्ममा १२अर्ब ११ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका...

Read More
सेयर बजारमा ७७ अंकको गिरावट, कारोबार पनि सुस्त

सेयर बजारमा ७७ अंकको गिरावट, कारोबार पनि सुस्त

  २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक ७७.३३ अंकले घटेको छ । परिसूचक २५१० विन्दुमा ओर्लिएको छ। बैंकहरुमा लगानीयोग्य रकमको अभाव चर्किएपछि बैंकहरुले ब्याजदर बढाएपछि त्यसको असर बजारमा परेको अनुमान छ । २२१ कम्पनीको ३ अर्ब...

Read More
सामलिङ पावरले कात्ति ४ देखि आइपीओ जारी गर्ने

सामलिङ पावरले कात्ति ४ देखि आइपीओ जारी गर्ने

  ३१ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी...

Read More
बुद्धभूमिको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

बुद्धभूमिको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

  २२ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द...

Read More
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

  १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो। न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो। एक महिना अघिको मन्त्रिपरिषद्को बैठकले...

Read More
नेप्से घटेपनि ५ कम्पनीका लगानीकर्ताले नाफा कमाए

नेप्से घटेपनि ५ कम्पनीका लगानीकर्ताले नाफा कमाए

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेप्सेमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा रोकिएको छ। सेयर कारोबार पनि उल्लास देखिएन । २ सय २७ कम्पनीको ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। नेप्से घटेपनि...

Read More
साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

  १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि कुल २३ लाख ९५...

Read More
न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

  १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आजदेखि आवेदन खुला भएको हो । बिक्रीमा...

Read More