युनिलिभरले एककित्ता सेयर बराबर ६५० नगद लाभांश दिने

युनिलिभरले एककित्ता सेयर बराबर ६५० नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रतिकित्ता सेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ सय रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar