सेयर बजार घटेपछि गभर्नरको विरोध गर्दै मोटरसाइल र्याली

सेयर बजार घटेपछि गभर्नरको विरोध गर्दै मोटरसाइल र्याली

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।

प्रकाशित मिति:     २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar