काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत वर्षको तथ्यांक अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको...
Read Moreकाठमाडौं । बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म थियो । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले किसानले नै अण्डामा प्रतिक्यारेट...
Read Moreकाठमाडौं । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा १ अर्ब १५ करोड रुपैयाँ नोक्सानी छ। इन्डियन आयल कर्पोरेशनले अगस्ट १५ मा पठाएको मूल्य अनुसार निगमको नोक्सानी केही घटेको हो। अगस्ट १ को मूल्य अनुसार...
Read Moreकाठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ ।अनलाइन कक्षा तथा जुम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात...
Read Moreकाठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको छ। यो मूल्य गत शुक्रबारको भन्दा ३०० रुपैयाँ न्यून हो। शुक्रबार...
Read Moreकाठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ । गोर्खा ब्रुअरीले नियम विपरित ५९ लाख ७६ हजार लिटिर बियरमा बढी जर्ती दाबी गरेर अन्तःशुल्क तिरेको...
Read Moreकाठमाडौं । नेपालले गत बर्ष १ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा सो बराबरको सियो आयात भएको हो । जुन अघिल्लो बर्षको तुलनामा करीब...
Read Moreकाठमाडौं । बजारमा खाने तेलको मूल्य पुनः बढेको छ। पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो...
Read Moreकाठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको...
Read Moreकाठमाडौं । आइतबार नेपालमा सुन तोलाको एक हजार रुपैयाँ बढेको छ। गत साता घटेर तोलाको ८९ हजारभन्दा तल पुगेको कारोबार मूल्य साताको पहिलो दिन ९० हजार रुपैयाँभन्दा माथि उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला...
Read Moreकाठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७–७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ५२ करोड...
Read Moreकाठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ कायम गएको छ। यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम...
Read More