विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी। अटोमोबाइलससँग सम्झौता पत्र हस्ताक्षर गरिएको छ। चेरी ब्रान्डले २००३ देखि चीनको...

Read More
अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । एक सर्वेक्षणका अनुसार अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ को प्रतिक्षामा रहेको पाइएको छ । सेलसेलले गरेको सो सर्वेक्षणले एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजको फोन किन्ने योजनामा ४४ प्रतिशत प्रयोगकर्ता रहेको निष्कर्ष निकालेको हो । सर्वेक्षणअनुसार...

Read More
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ...

Read More
सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालमा पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै चाँदी पनि थप १५ रुपैयाँले...

Read More
बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक महिनाअघि मात्रै पनि कम्पनीले मूल्य बढाएको थियो । कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।

Read More
साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

साउदीको सरकारी तेल कम्पनीले २५.४५ अर्ब डलर नाफा कमायो

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

बीबीसी। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सन् २०१८ पछि यो वर्ष सबैभन्दा धेरै मुनाफा कमाएको छ। अरामकोले चालु आर्थिक वर्षको हालसम्म २५.४५अर्ब अमेरिकी डलर नाफा कमाइ सकेको छ। अघिल्लो वर्ष सोही अवधिको कमाइको तुलनामा यो२८८प्रतिशतले बढी हो। कोरोना खोप...

Read More
नेपालीले एक बर्षमा १ अर्व ६५ कराेडकाे डाइपर प्रयोग गरे

नेपालीले एक बर्षमा १ अर्व ६५ कराेडकाे डाइपर प्रयोग गरे

  २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार...

Read More
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी चाँदीको...

Read More
अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो। सन् २०१८ मा परेको एक...

Read More
आयल निगमले सिलिगुढीबाट इन्धन ल्याउन थाल्यो

आयल निगमले सिलिगुढीबाट इन्धन ल्याउन थाल्यो

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

विराटनगर । भारतको बरौनीबाट इन्धन ल्याइरहेको नेपाल आयल निगम विराटनगर डिपोले खर्च कम लाग्ने भन्दै अहिले सिलिगुढीबाट इन्धन ल्याउन सुरु गरेको छ । भारतको बरौनीबाट इन्धन ल्याउँदा महँगो खर्च हुने र बाटोमा ट्यांकर चालकले गर्ने बदमासी र चोरीका घटनाहरु धेरै...

Read More
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमवारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको ) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका...

Read More
एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्ट गरेको जनाएको छ। प्राधिकरणले सेवा प्रदायकको आफ्नै नेटवर्क भित्र लोकल कल गर्दै सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा...

Read More