तोलामा ३०० ले बढ्यो सुनको मूल्य

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ कायम गएको छ।

यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम छ। यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँमा घटेको एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar