चीनबाट ३४० मेट्रिक टन युरिया मल नेपाल भित्रियो

चीनबाट ३४० मेट्रिक टन युरिया मल नेपाल भित्रियो

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै भित्रिन शुरू गरेको हो । तातोपानी भन्सार कार्यालयबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा...

Read More
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो । आज तेजावी सुनको...

Read More
अण्डाको उत्पादन दैनिक १० लाख घट्याे

अण्डाको उत्पादन दैनिक १० लाख घट्याे

  २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar

चितवन । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७ सय हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक...

Read More
बजारमा कोरोना बिर्साउने भिड, जोखिम नटरेको भन्दै सचेत रहन सरकारको आग्रह

बजारमा कोरोना बिर्साउने भिड, जोखिम नटरेको भन्दै सचेत रहन सरकारको आग्रह

  २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । दशैको बजारमा किनमेलका लागि मानिसको भीड बढ्दैछ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोड, नयाँ बानेश्वर, असनलगायतका ठाँउमा मानिसको भीडभाड निकै देख्न सकिन्छ । जहाँ न स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ, न त अधिकांश उपभाेक्ताले मास्कको उचित प्रयोग...

Read More
चिनियाँ सामग्री आयातमा ७० प्रतिशत कमी

चिनियाँ सामग्री आयातमा ७० प्रतिशत कमी

  २० आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामाग्री आयातमा कमी आएको छ । कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म कमी आएको भन्सार विभागले जनाएको छ । दुई वर्ष अघि दैनिक...

Read More
केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वटा वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर...

Read More
फलामे छडकाे मूल्य किलोमा चार रुपैयाँ घट्याे

फलामे छडकाे मूल्य किलोमा चार रुपैयाँ घट्याे

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । संघले एक विज्ञप्ति जारी गर्दै...

Read More
डीडीसीले घिउको मूल्य बढायो

डीडीसीले घिउको मूल्य बढायो

  १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए ।...

Read More
सुनको मूलय ८८ हजार ७ सयमा झर्यो

सुनको मूलय ८८ हजार ७ सयमा झर्यो

  १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। बुधबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार छापावालको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन प्रतितोला ८८ हजार ७...

Read More
सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

  १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

Read More
एक लाख चिनी मौज्दात, अभाब भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह

एक लाख चिनी मौज्दात, अभाब भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह

  १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकार र उद्योगी व्यापारीहरूले बजारमा पर्याप्त चिनी मौज्दात रहेको जानकारी दिएका छन् । बजारमा चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्नसमेत आमउपभोक्तालाई आग्रह गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणविभागले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार...

Read More
सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबार चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको छ। सोमबारका लागि...

Read More