२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो २ महिनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा ४४ करोड २ लाख रुपैयाँको १ सय ४२...

Read More
सुनको मूल्य एकैदि ९ सय बढ्यो

सुनको मूल्य एकैदि ९ सय बढ्यो

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं, ६ असोज । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार...

Read More
खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि कम्तीमा दुई हजार खसीबोका ल्याउने भएको छ । दसैँको बेलामा बजारमा हुन सक्ने महँगी नियन्त्रण गर्न खाद्यले यस वर्ष पनि खसीबोका ल्याउन लागेको हो । कम्पनीका प्रमुख कार्यकारी...

Read More
सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

सुनको मूल्य १४ सय घट्यो, तोलाको ९८ हजार १ सयमा कारोबार

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय...

Read More
आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले आजदेखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ...

Read More
सुनको मूल्य ७ सय घट्यो

सुनको मूल्य ७ सय घट्यो

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सु्न बिहीबार फेरि ७ सयले...

Read More
सुनको मूल्य तोलाको ९० हजार ३ सय कायम

सुनको मूल्य तोलाको ९० हजार ३ सय कायम

  २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यो दरअनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो।...

Read More
तीजको दिन सुनको मूल्यमा गिरावट

तीजको दिन सुनको मूल्यमा गिरावट

  २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा...

Read More
एक महिनामा नेपालबाट २ अर्ब ८३ करोडको भटमासको तेल निर्यात

एक महिनामा नेपालबाट २ अर्ब ८३ करोडको भटमासको तेल निर्यात

  २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । विराटनगर भन्सार नाकाबाट साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । यस्तै यो अवधीमा ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको छ । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा...

Read More
सुन तोलाको एक सय रुपैयाँ घट्यो

सुन तोलाको एक सय रुपैयाँ घट्यो

  २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।...

Read More
साउनमा मात्र एक अर्ब ५० करोडको बिदेशी बस्तु आयात

साउनमा मात्र एक अर्ब ५० करोडको बिदेशी बस्तु आयात

  १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागका अनुसार एक महिनामा एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको वस्तुको आयात भएको हो । गत बर्षको पहिलो...

Read More
स्मार्टफोन कम्पनी साओमीले अब विद्युतीय कार पनि उत्पादन गर्ने

स्मार्टफोन कम्पनी साओमीले अब विद्युतीय कार पनि उत्पादन गर्ने

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले अब विद्युतीय कार समेत उत्पादन गर्ने भएको छ । साओमिले यसअघि स्कुटरको उत्पादन पनि गरिसकेको छ । साओमीले अटोनोमस ड्राइभिङ टेक्नोलोजी स्टार्टअप डिप मोसन कारलाई ७७।४ मिलियन डलरमा अधिग्रहण गर्नेछ । साओमिले शुरुमा १०...

Read More