काठमाडौं । कृषिप्रधान देश नेपालमा गत आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट ५० अर्ब ७८ करोड ६९ लाख ४७ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष धान मात्र नेपाले २० अर्ब ५४ करोड ९९...
Read Moreकाठमाडौं। गत आर्थिक वर्ष २०७७–७८मा नेपालमा भारतबाट एकखर्ब ६० अर्ब ५४ करोड ४४ लाख रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष ९१ अर्ब ९४ करोड ८१ लाख रुपैयाँको डिजेल, ३६ अर्ब १५ करोड २९...
Read Moreकाठमाडौं। नेपालको निर्यात व्यापार ४४.४३ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालले एकखर्ब ४१अर्ब १२करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ। योभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७नेपालले कुल९७ अर्ब ७०करोड ९१ लाख ५हजार रुपैयाँको वस्तु...
Read Moreकाठमाडौं । राइड सेयरिङ एप पठाओका चालकमाथि यातायात व्यवसायीले हातपात गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले गरको आन्दोलनको क्रममा आन्दोलनलाई बिथोल्न सहयोग गरेको भन्दै आन्दोलनमा सहभागी ट्याक्सी र बस व्यवसायीले हातपात गरेका हुन् । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह...
Read Moreएजेन्सी। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा उड्ने मोटरसाइकलको सफल परीक्षण गरिएको छ। ‘पी वन’ नाम दिइएको मोटरसाइकलमा भर्टिकल टेकअफ र ल्यान्डिङ गर्न सकिन्छ। ुजेटप्याक एभियेसनु नामक कम्पनीले उत्पादन गरेको यो बाइक हवामा १५ हजार फिटसम्म उडन सक्ने बताइएको छ। साढे चार करोड...
Read Moreकाठमाडौं। सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट आएको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ भएको छ।आइतबार र सोमबार घटे पनि मंगलबार बढेर प्रतितोला ९३ हजार २ सय पुगेको थियो। सोमबारका तुलनामा मंगलबार ४ सय...
Read Moreएजेन्सी। बिटक्वाइनको मूल्य फेरि ३० हजार डलरभन्दा तल आइपुगेको छ। संसारका दोस्रो धनाड्य एलन मस्कले बिटक्वाइनको साथ छाडेपछि मूल्य निरन्तर घट्दैछ। आज मंगलबार नै बिटक्वाइटको मूल्य प्रति क्वाइन६.२२ प्रतिशत घट्दै २९ हजार ८३१ डलरमा आइपुगेको हो। यसअघि जुन २२मा पनि...
Read Moreकाठमाडौं । नेपाली उपभोक्ताले आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैङ्कले २०७७ माघमा गरेका सर्वेक्षणबाट यस्तो देखिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले सातवटै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२...
Read Moreकाठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । बजेट मार्फत सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको छ । साउन १ देखि उक्त...
Read Moreकाठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्षको ११औं महीनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा शून्य दशमलव ३५ प्रतिशतले घटेर ४ दशमलव १९ कायम भएको हो...
Read Moreकाठमाडौं । नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेको विरोधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल,...
Read More