गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि...
Read Moreनुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी `अविरल´ ले नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ३ मा माघेसंक्रान्तिका दिन जुधाउन गोरू पाल्ने किसानहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन् । अधिकारीले आज ४२ गोरुधनी किसानलाई कुल १ लाख...
Read Moreकाठमाडौं । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी “अविरल” ले तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित भएपनि किसानको मनोवल उच्च राख्न एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत उक्त पुरस्कार घोषणा गरेका...
Read Moreकोरोना महामारीको संक्रमणलाई लक्षित गर्दै नुवाकोटको तारुकामा हरेक वर्ष माघेसक्रान्तिका दिन जुघाईने गोरु जुघाई मेला स्थागित गरिएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले केही दिन अघि मात्र जिल्ला भित्र २५ जनाभन्दा बढी भेला भएर मेला, पर्व, जात्रा,...
Read Moreनुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी "अविरल" ले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा ५ को काङ्ग्रेस पार्टी कार्यालय स्थापनाका लागि ७० हजार ६ सय रुपैयाँ बराबरको फर्निचर सहयोग गरेका छन् । उनले काठको दराज १ सेट,...
Read Moreनुवाकोट । तारकेश्वर गाउँपालिकाको स्थानीय सरकार पक्षपातपूर्ण भएको र अनियमितता मौलाउँदै गएको भन्दै उचित छानविन गरी दोषि उपचार कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस नुवाकोटा तारकेश्वर गाउँपालिकाका सभापति केशवराज अर्यालले हिजो गाउँपालिका अध्यक्ष रमेश वस्तीलाई ९ बुँदे ज्ञापन...
Read Moreकाठमाडौं । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले हिजो पद र गोपनीयताको सपथ लिएका छन् ।नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन् । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा...
Read Moreकाठमाण्डौ । नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको विभिन्न तह र तप्कामा सक्रिय राजनीति गर्दै आएका धमला नेपाली कांग्रेस विदेश विभाग सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।...
Read Moreकाठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले नवनिर्वाचित नेपाली कांग्रेस नुवाकोट सभापति रमेशकुमार महतलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । फाउन्डेसन राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि सभापति महतलाई सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको हो । नवनिर्वाचित महतले पार्टी...
Read Moreविराटनगर । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरिएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले बनाएका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो...
Read Moreकाठमाडौं । नेपाली काङ्ग्रेस नुवाकोटमा विगत २ दशकभन्दा लामो समयदेखि एकछत्र राजगर्दै आएको केसी प्यानल अहिले निकै कमजोर बनेको छ । १४औ अधिबेशनबाट केसी प्यानलले एउटा पनि मुख्य पदमा जित निकाल्न सकेन। जिल्ला अधिबेशनमा प्यानलै पराजित भएको छ । दुवै...
Read Moreनुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनको मत परिणामा उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन । सभापतिमा उनलाई डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुर...
Read More