यस्तो छ, तार्केश्वर काङ्ग्रेसमा केशवराज अर्याल नेतृत्वको नयाँ कार्यसमिति (नामावली सहित)

यस्तो छ, तार्केश्वर काङ्ग्रेसमा केशवराज अर्याल नेतृत्वको नयाँ कार्यसमिति (नामावली सहित)

नुवाकोट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केहिदिन अघि भएको निर्वाचनबाट नुवाकोटको तार्केश्वर गाउँपालिका काङ्ग्रेसमा सभापति केशवराज अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको उपसभापतिमा खम्बासि तामाङ र बुद्धिमान श्रेष्ठ, सचिबमा चक्रबहादुर तामाङ र अर्जुन प्रसाद सापकोटा चयन भएका छन् । सह-सचिबमा प्रेम तामाङ र दिपक मिजार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कुन्ती अधिकारी, विश्व तामाङ, बाबुराम तामाङ, इन्द्रकुमारी बराल, नवराज बख्रेल, ज्ञानबहादुर तामाङ, बिनाकुमारी तामाङ, सुर्यमान श्रेष्ठ, हिमाल श्रेष्ठ, कालिका रिमाल, सम्झाना श्रेष्ठ, इन्द्रबहादुर पौडेल, राममाया तामाङ, चक्र तामाङ, रामसि तामाङ, सोमती तामाङ, मुकुन्द रिमाल, सीता अधिकारी, बिमला ढकाल, गणेश भण्डारी, रमेश रिमाल, अन्जुमाया तामाङ,फुलमाया तामाङ, मन्जु तामाङ, कृष्ण बहादुर आले, चन्द्रमान श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, सुकराम तामाङ, डाेललाल सुनार र राजाराम अधिकारी चयन भएका छन् ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar