राहुल गान्धी काठमाडौंमा

राहुल गान्धी काठमाडौंमा

  २० बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टी (कंग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत उनी सोमबार काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणका क्रममा नेपाल आएका गान्धी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।...

Read More
भुम्लु गाउँपालिकाको अध्यक्षका उम्मेदवार लामाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

भुम्लु गाउँपालिकाको अध्यक्षका उम्मेदवार लामाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

  १९ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काभ्रे । नेकपा एमाले भुम्लु गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेम लामाद्वारा मुलर्खक भिमसेनलाई साक्षि राखि चुनावि घोषणा पत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले भुम्लुगाउपालिका सापिङ्ग वडा कमिटिले अायोजना गरेको घरदैलो कार्यक्रमको अवसरमा अध्यक्ष पदका उमेदवार प्रेम लामाले मुलर्खक भिमसेनलाई साक्षि...

Read More
स्थानीय चुनावमा २० हजार बढी पर्यवेक्षक खटिने

स्थानीय चुनावमा २० हजार बढी पर्यवेक्षक खटिने

  १३ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्। निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए। ती संस्थाबाट २० हजार बढी पर्यबेक्षक चुनावमा खटिने भएका छन्। आयोगका प्रवक्ता शालिग्राम...

Read More
गोरखा भूकम्पको ७ वर्ष पूरा

गोरखा भूकम्पको ७ वर्ष पूरा

  १२ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप,...

Read More
अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

  ११ बैशाख २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र ५ बुँदे लिखित असहमति दर्ज गराएका छन् । आजको कार्यसम्पादन समिति बैठकमा लिखित असहमति पेस गर्दै नेता केसीले केन्द्रीय समितिले स्थानीय निर्वाचनको तालमेलबारे गरेको निर्णयविरुद्ध हस्तक्षेप भएकोमा असन्तुष्टि जनाएका छन् । उनले...

Read More
काठमाडौ ७ `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत

काठमाडौ ७ `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत

  ७ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली काङ्ग्रेसकाे काठमाडौ क्षेत्र नम्बर ७ प्रदेश `ख´ को प्रदेश कमिटी सदस्यमा रबिन्द्र पण्डित मनोनीत भएका छन् । पण्डित नेपाली काङ्ग्रेसका युवा नेता हुन । उनलाई `ख´ को सभापति बासु लामाले मनोनीत गरेका हुन । आसन्न स्थानीय तह...

Read More
`  स्थानीय तहकाे निर्वाचनमा नेविसंघ पृष्ठभूमिका नेताहरूलाई प्राथमिकतामा राख्नुपर्छ´

` स्थानीय तहकाे निर्वाचनमा नेविसंघ पृष्ठभूमिका नेताहरूलाई प्राथमिकतामा राख्नुपर्छ´

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडाैं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आसन्न स्थानीय तहकाे निर्वाचनमा नेविसंघ पृष्ठभूमिका नेताहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज नेविसंघ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा अध्यक्ष शेर्पाले कांग्रेस सभापति शेरबहादुर देउवासहित शिर्ष नेतृत्व सहभागी कार्यक्रममै यस्ताे...

Read More
निर्वाचनमा ६ करोड खर्च गरेको अभिव्यक्तिपछि शशांकलाई स्पष्टीकरण

निर्वाचनमा ६ करोड खर्च गरेको अभिव्यक्तिपछि शशांकलाई स्पष्टीकरण

  २९ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सांसद् शशांक कोइरालाई सात दिनभित्र जवाफ दिन भनेको छ। कोइरालाको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगको...

Read More
अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

  २७ चैत्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त...

Read More
सोमबार नेकपा एमालेमा प्रवेश गरेका बेनिघाटका अध्यक्ष मंगलबार माओवादीमै फर्किए

सोमबार नेकपा एमालेमा प्रवेश गरेका बेनिघाटका अध्यक्ष मंगलबार माओवादीमै फर्किए

  २२ चैत्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी...

Read More
इन्धनपूर्ति समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

इन्धनपूर्ति समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

  १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । गृहमन्त्री एवम् कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। जनतालाई अत्यावश्यक वस्तुमा समस्या देखाए सरकार कठोर हुने भन्दै वाणिज्य तथा आपूर्ति सचिव डां गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र...

Read More
प्रधानमन्त्री देउवा दिल्लीमा

प्रधानमन्त्री देउवा दिल्लीमा

  १८ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका...

Read More