काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरु कारोवारमा संलग्न रहेको व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । बुधबारको आयोगको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । प्रमुख...
Read Moreकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै...
Read Moreकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। देउवा चैत २० गतेसम्म भारतमा रहनेछन्। प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले...
Read Moreकाठमाडौ । नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताकाे शुभकामना दिएका छन् । बुधबार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षकाे जिम्मेवारी दिएकाे थियाे । बिहिबार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अध्यक्ष शेर्पालाई बधाई दिएका हुन्...
Read Moreकाठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।
Read Moreकाठमाडौं । नेपाली कांग्रेसले दुजाङ शेर्पालाई नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेको छ। कांग्रेस कार्यसम्पादन समितिले ३२ वर्षे उमेरहद लगाएर नयाँ नेतृत्व ल्याउने गरी निर्णय गरेपछि शेर्पा अध्यक्ष बनेका हुन्। ०७५ माघ २८ गते नैनसिंह महरले राजीनामा दिएपछि रिक्त रहेको...
Read Moreकाठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउनु राम्रो भन्दै त्रिभुव विश्वविद्यालय केन्द्रिय क्याम्पसमा नेविसंघका नेताहरुले स्वागत गरेका छन् । कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२ बर्ष मुनिको उमेर हदबन्दी लागू गरेर ल्याउने...
Read Moreकाठमाडौं । नेपाल विद्यार्थी संघमा उमेर हदबन्दी हटाउन माग गर्दै नेविसंघका नेताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विराेध प्रदर्शन गरेका छन् । नेविसंघमा लामाे समय देखि काम गरिरहेका विद्यार्थी नेताहरूले उमेर हदबन्दी हटाउन माग गर्दै कांग्रेस मुख्यसचिव कृष्ण पाैडेललाई ज्ञापनपत्रसमेत बुझाएका...
Read Moreकाठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ। चुनावबाट...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा...
Read Moreकाठमाडौं, ४ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता २०७८ जारी गरेको छ । आचारसंहिता अनुसार २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत कारोबार गर्नुपर्ने हुन्छ । आचारसंहिताको दफा...
Read Moreकाठमाडौं । अर्थमन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विभिन्न निकायलाई १४ अर्ब उपलब्ध गराउने भएको छ । यो खर्च सेनाबाहेकलाई हो । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र...
Read More