काठमाडौं । नेपाल प्रेस युनियनमा देखिएको विवादले उग्ररुप लिएको छ । संस्थापन पक्षले महाधिवेशनको मिति सारेपछि असन्तुष्ट पक्षले छुट्टै भेला गरेर महाधिवेशनको मिति तोकेपछि युनियनको उपत्यका समन्वय समितिले दुबैको हर्कत बन्द गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन आह्वान गरेको छ...
Read Moreनुवाकोट । नुवाकोट जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । आज बिहान जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतले उनीहरुलाई सपथ ग्रहण गराएका हुन । नुवाकोटमा १२ स्थानीय तह मध्ये २ वटा नगरपालिकाको अन्तिम नतिजा आउन बाँकी...
Read Moreकाठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताए...
Read Moreनुवाकोट । नुवाकोटको पन्चाकन्या गाउँपालिकामा माअाेवादि केन्द्रका तेजबहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै बिमला केसि निर्वाचित भएकि छिन ।
Read Moreनुवाकोट । नुवाकोटको १२ स्थानीय तह मध्य ७ स्थानीय तहको नतिजा सर्वजनिक भएको छ । किस्पाङ गाउँपालिकामा नेकपा एमाले, ककनीमा माअाेवादि केन्द्रले जित हात पारेको छ भने अन्य ५ वटामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । तार्केश्वरमा काङ्ग्रेसका शिव...
Read Moreकाठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ । कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रबाट उमेदवार...
Read Moreकाठमाडौं । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको छ । हालसम्मको जानकारी अनुसार...
Read Moreकाठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचन सुरक्षाका लागि आज मंगलबार मध्यरातिदेखि मतदान हुने दिन (३० वैशाख) सम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिनभन्दा अगाडिको...
Read Moreकाठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको...
Read Moreकाठमाडौं । पछिल्लोसमय फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन्...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । ‘आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा स्थानीय तहका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले प्रयोग गर्न पाउने सवारी साधन निर्धारण गरेको छ। उम्मेदवारलाई सवारी साधन प्रयोग गर्न अनुमति दिनेसम्बन्धी सूचना निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र...
Read More