मकालु हिमालबाट छ हजार बढी फोहोर संकलन

मकालु हिमालबाट छ हजार बढी फोहोर संकलन

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । हिमाल सफा अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार केजी भन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात केजी फोहोर संकलन गरेको...

Read More
यी तीन देशमा नेपालबाट सातामा एक दिन नियमित उडान हुने

यी तीन देशमा नेपालबाट सातामा एक दिन नियमित उडान हुने

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका...

Read More
नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित...

Read More
टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमणका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकहरुको दैनिकीलाई सहज बनाउन ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन नेपाल (टान) ले ‘टान फुड बैंक’ अवधारणा सुरु गरेको छ । केहिदिन अघिबाट सुरु गरिएको फुड बैंकमा पर्यटन व्यवसायीहरुबाट सहयोग जम्मा हुन थालेको छ...

Read More
खोप कार्डको दुरुपयोगबारे उपाध्यक्ष शर्माको खण्डन्– ‘भ्रमपूर्ण समाचारको पछि नलाग्नुस्’

खोप कार्डको दुरुपयोगबारे उपाध्यक्ष शर्माको खण्डन्– ‘भ्रमपूर्ण समाचारको पछि नलाग्नुस्’

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिस) का उपाध्यक्ष भबिश्वर शर्माले कोरोना विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज लगाउन खोप कार्डको दुरुपयोगबारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् । विगत लामो समयदेखि आफूले गर्दै आएको कामलाई असफल पार्न...

Read More
सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहीहरु क्याम्प टूमा झरे

सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहीहरु क्याम्प टूमा झरे

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ। सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल...

Read More
बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । यूरोपेली संघ बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा सहमत भएको छ । ब्रसेल्समा सोमबार २७ सदस्य राष्ट्रको बैठकले बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध लगाउनुका साथै यूरोपेली सदस्य राष्ट्रको विमान बेलारुसको आकाश प्रयोग...

Read More
सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका समयमा उनको उद्धारका लागि...

Read More
बुद्धले एटीआर ७२ नयाँ जहाज थप्यो

बुद्धले एटीआर ७२ नयाँ जहाज थप्यो

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । बुद्ध एयरले एटीआर ७२ नयाँ जहाज थपेको छ। योसँगै बुद्ध सँग १५ जहाज भएका छन्। बुद्धसँग १० वटा एटीआर ७२, ३ एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाज भएका छन्। यात्रु संख्याका आधारमा बुद्ध सबैभन्दा ठुलो कम्पनी हो।...

Read More
मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई धेरै शक्तिशाली चक्रवातमा परिणत भएपछि हिमाल आरोहण प्रभावित भएको छ । बंगालको खाडीबाट भारतमा पर्ने त्यसको असरको केही भाग नेपालसम्म पनि आउने भएको हो । जसकाे कारण वर्षाको...

Read More
बाबु–छोराले एकसाथ सगरमाथाको सफल आरोहण गरे

बाबु–छोराले एकसाथ सगरमाथाको सफल आरोहण गरे

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। ताप्लेजुङ्को मैवाखोला गाउँपालिका–४ का पूर्णकुमार शेर्पा र उनको छोरा १६ वर्षीय सोनाम शेर्पाले आज सँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज विहान ८ः५० बजे सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। मौसममा आएको खराबीका...

Read More
मौसम सुध्रिएसँगै सगरमाथा आरोही चुचुरो तर्फ लाग्न थाले

मौसम सुध्रिएसँगै सगरमाथा आरोही चुचुरो तर्फ लाग्न थाले

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । छिमेकी मुलुक भारतमा आएको आँधीको कारण प्रभावित मौसम सुध्रिएसँगै सगरमाथा आरोहण गर्ने आरोही चुचुरोतर्फ अघि बढेका छन् । पर्यटन विभागका अनुसार आइतबार केही आरोही चुचुरोमा पुग्न लागेका छन् । विभागकी निर्देशक मिरा आचार्यका अनुसार मौसम प्रतिकूलका कारण चुचुरोमा...

Read More