हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

काठमाडौं। चिनियाँ कम्पनी हुवावेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको प्राइभेट क्षेत्रतर्फको पुरस्कार पाएको छ।

नेपाल सरकारले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि दिवसमा दिने पुरस्कारको निजी क्षेत्रतर्फको विद्याको पुरस्कार हुवावेले पाएको हो। गत वर्ष भने लकडाउनका कारण सरकारले प्रविधि पुरस्कार वितरण गरेको थिएन।

प्रकाशित मिति:     १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar