अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरबाट सुरु हुने आगामी आर्थिक वर्षको लागि ६ हजार अर्ब डलरको बजेट प्रस्ताव गरेका छन्। यो बजेटमा बाल एवम् वृद्ध नागरिकको कल्याण तथा गरिब र मध्यमवर्गीयका निम्ति राहत प्रावधानलाई महत्व दिइएको छ।

बजेटमा धनी मानिस र कम्पनीहरुमाथि कर बढाउने प्रावधान राखिएको बताइएको छ।

प्रकाशित मिति:     १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar