अब संसारका जुनसकुै कुनाबाट नेपाली होटलको कोठा बुक गर्नुस्, ‘अतिथि घर’ एपबाट

अब संसारका जुनसकुै कुनाबाट नेपाली होटलको कोठा बुक गर्नुस्, ‘अतिथि घर’ एपबाट

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । तपाई भ्रमणका लागि कतै जाने योजनामा हुनुहुन्छ ? भ्रमणमा जादा कहाँ र कस्तो होटलमा बस्ने भन्ने चिन्ता लागेको छ ? छ भने अब यो विषयमा चिन्ता लिनुपर्ने अवस्था छैन् । अबविश्वका जुनसुकै कुनामा बसेर नेपालका जुनसुकै क्षेत्रमा आफुले...

Read More
असार १ गतेदेखि मेलम्चीको पानी नआउने

असार १ गतेदेखि मेलम्चीको पानी नआउने

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि डेढ महिना नआउने भएको छ। सुरुङको परीक्षण गर्नलाई दुई महिना वितरण बन्द हुने भएको हो। असार १ गतेदेखि सुरुङमा पानी नहाल्दा पूर्ण खाली गर्न १५ दिन लाग्ने बताइएको छ। त्यसपछि सुरुङको निरीक्षण...

Read More
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ। बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना जारी गर्दै डाटा एनलास्ट र डेभ्लपर पदका लागी कर्मचारी मागेको हो । इच्छुकले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने...

Read More
कोरोनाले १० करोड ८० लाख श्रमिकलाई गरिब बनायो

कोरोनाले १० करोड ८० लाख श्रमिकलाई गरिब बनायो

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। कोरोनाले अहिलेसम्म १० करोड ८० लाख श्रमिकलाई गरिब बनाएको संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्टमा बताइएको छ। रिपोर्टमा आगामी वर्ष २० करोड मानिस बेरोजगार हुने आशंका गरिएको छ। राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले बुधबार जारी गरेको विश्व रोजगार तथा सामाजिक...

Read More
आइफोनमा पनि भीओएलटीई सुरु

आइफोनमा पनि भीओएलटीई सुरु

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने छन् । चौथो पुस्ताको फोरजी–एलटीई प्रविधिमा आधारित कम्पनीको यो सेवामार्फत प्रयोगकर्ताले उच्च...

Read More
क्वारेन्टिस्थलको रूपमा प्रयोग हुने होटलहरू यी हुन ? (होटल र सम्पर्क नम्बर सहित)

क्वारेन्टिस्थलको रूपमा प्रयोग हुने होटलहरू यी हुन ? (होटल र सम्पर्क नम्बर सहित)

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुलाई राख्न सरकारले पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल सूचीकृत गरेको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारेसम्मका ७८ वटा होटलको सूची सार्वजनिक गर्दै क्वारेन्टिनस्थलको रूपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्डसमेत तय गरेको छ । यस...

Read More
निषेधाज्ञा जेठ ३१ गते सम्म थप, अब यी क्षेत्र भने खुल्ने

निषेधाज्ञा जेठ ३१ गते सम्म थप, अब यी क्षेत्र भने खुल्ने

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...

Read More
यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै...

Read More
मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने

मेस्सीले बार्सिलोनासँगै नयाँ करार सम्झौता गर्ने

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । लियोनेल मेस्सी बार्सिलोनासँग नयाँ करार सम्झौता निकट रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ । ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्ने बताइएको हो । गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध...

Read More
मे महिनामा मात्र १२ हजार यात्रु नेपाल भित्रिए

मे महिनामा मात्र १२ हजार यात्रु नेपाल भित्रिए

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सन् २०२१ को मे महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ हजार यात्रु नेपाल भित्रिएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्यांकअनुसार १२ हजार ४ य जना यात्रु नेपाल भित्रिएका हुन्। जसमा एक हजार ४ सय ६८ जना विदेशी...

Read More
चिनियाँ खोप जेठ २५ गतेबाट लगाउने , यी हुन खोप पाउने उमेर समूह ?

चिनियाँ खोप जेठ २५ गतेबाट लगाउने , यी हुन खोप पाउने उमेर समूह ?

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय...

Read More
इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। इजरायली वैज्ञानिकले मुसाको जीवन २३ प्रतिशतसम्म लम्बाउने तरिका पत्ता लगाएका छन्। यदि यो तरिका मानिसमा उपयोग गर्न सक्ने हो भने सामान्य जीवन नै १२० वर्षसम्म पुग्ने उनीहरुको भनाई छ। इजरायलको बार इलान युनिभर्सिटीका प्राध्यापक ह्याम कोहेन भन्छन्, ‘‘मुसामा गरिएको...

Read More