श्रीमती कुटेको आरोपमा अभिनेता करण मेहरा पक्राउ

श्रीमती कुटेको आरोपमा अभिनेता करण मेहरा पक्राउ

एजेन्सी। भारतीय नायक करण मेहरा पक्राउ परेका छन्। पत्नी निशा रावलमाथि कुटपिटको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो। केही दिनदेखि उनीहरुबीच बेमेल रहेका समाचार आइरहेका थिए।

उनलाई हाल गोरेगाउँ प्रहरीमा हिरासतमा राखिएको छ। मुम्बई प्रहरीले मेहरासँग घटनाबारे सोधपुछ गरिरहेको छ।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar