निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित, कुन प्रदेशमा कस्तो प्रभाव

काठमाडौं। निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग/व्यवसाय प्रभावित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले यस्तो देखाएको हो ।

यो अनुसार देशका ३० प्रतिशत मात्रै व्यवसाय निषेधाज्ञामा प्रभावित बनेको छैन। सबैभन्दा बढी प्रदेश १ मा ८२ प्रतिशत, गण्डकीमा ७५, बागमतीमा र प्रदेश २ मा ६९-६९, लुम्बिनीमा ६४, सुदूरपश्चिममा ५७ र कर्णालीमा ४५ प्रतिशत व्यवसाय प्रभावित बनेका हुन्।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar