इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

एजेन्सी। इजरायली वैज्ञानिकले मुसाको जीवन २३ प्रतिशतसम्म लम्बाउने तरिका पत्ता लगाएका छन्। यदि यो तरिका मानिसमा उपयोग गर्न सक्ने हो भने सामान्य जीवन नै १२० वर्षसम्म पुग्ने उनीहरुको भनाई छ।

इजरायलको बार इलान युनिभर्सिटीका प्राध्यापक ह्याम कोहेन भन्छन्, ‘‘मुसामा गरिएको शोध मानवमा गर्दा उमेर १२० वर्षसम्म पु¥याउन सकिन्छ। शरीरमा एसआईआरटी६ नामक प्रोटिनको मद्दतबाट आयु लम्बाउन सकिन्छ। शरीरमा प्रोटिनले आयु बढाउँछ।’’

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar