कोरोनाले १० करोड ८० लाख श्रमिकलाई गरिब बनायो

कोरोनाले १० करोड ८० लाख श्रमिकलाई गरिब बनायो

काठमाडौं। कोरोनाले अहिलेसम्म १० करोड ८० लाख श्रमिकलाई गरिब बनाएको संयुक्त राष्ट्र संघको पछिल्लो रिपोर्टमा बताइएको छ। रिपोर्टमा आगामी वर्ष २० करोड मानिस बेरोजगार हुने आशंका गरिएको छ।

राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले बुधबार जारी गरेको विश्व रोजगार तथा सामाजिक परिदृश्य २०२१ मा भनिएको छ–महामारीले श्रमबजारमा परेको संकट कायमै छ। २०२३ सम्म रोजगारी वृद्धि हुन गाह्रो छ।

प्रकाशित मिति:     २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar