असार १ गतेदेखि मेलम्चीको पानी नआउने

असार १ गतेदेखि मेलम्चीको पानी नआउने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि डेढ महिना नआउने भएको छ। सुरुङको परीक्षण गर्नलाई दुई महिना वितरण बन्द हुने भएको हो।

असार १ गतेदेखि सुरुङमा पानी नहाल्दा पूर्ण खाली गर्न १५ दिन लाग्ने बताइएको छ।

त्यसपछि सुरुङको निरीक्षण गर्न १५ दिनको समय लाग्छ। सुरुङमा कुनै समस्या नदेखिए सुरुङमा पानी भर्न १५ दिनको समय लाग्ने बताइएको छ।

प्रकाशित मिति:     २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar