ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ। बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एक सूचना जारी गर्दै डाटा एनलास्ट र डेभ्लपर पदका लागी कर्मचारी मागेको हो । इच्छुकले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित मिति:     २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar