चार पर्यटक अन्तरिक्ष घुमेर पृथ्वीमा फर्किए

चार पर्यटक अन्तरिक्ष घुमेर पृथ्वीमा फर्किए

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्। उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो। स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो।...

Read More
बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

बुद्धभूमि हाइड्रोपावरले असोज ११ गतेबाट आइपीओ बिक्री खुला गर्ने

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन...

Read More
नक्कली स्टिकर छानबिन गर्न दुई डिस्टिलरीमा सिल

नक्कली स्टिकर छानबिन गर्न दुई डिस्टिलरीमा सिल

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

भैरहवा । झन्डै एक महिनाअघि बरामद आन्तरिक राजस्व विभागको नक्कली स्टिकरको विषयलाई लिएर राजस्व अनुसन्धान कार्यालय बुटवलले रूपन्देहीका दुई डिस्टिलरी उद्योग सिल गरेको छ । नक्कली स्टिकर प्रयोग गरी राजस्व छलेको आशंकामा ती उद्योगलाई एक साताअघि सिल गरी कार्यालयले अनुसन्धान अघि...

Read More
भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की...

Read More
युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । युवा उद्यमी तथा सहारा ग्लोबल विजनेश ग्रुपका अध्यक्ष सुदर्शन राज शर्मा राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ बाट सम्मानित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज फोकस नेपालले उक्त सम्मान प्रदान गरेको हो । युवा व्यवसायी शर्मा...

Read More
नक्कली नोटसहित दुई भारतीय जलेश्वरबाट पक्राउ

नक्कली नोटसहित दुई भारतीय जलेश्वरबाट पक्राउ

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । प्रहरीले महोत्तरीको औरही बजारबाट नेपाली नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा...

Read More
तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ। शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो। सामाजिक सञ्जालमा मन्त्रालयका...

Read More
मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । एसजी समूहको एक सहायक कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता एसएलआर कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ । एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड ब्रान्ड ५...

Read More
कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५...

Read More
दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १० देखि खुल्ने

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १० देखि खुल्ने

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। यसअघि यातायात व्यवस्था विभागले...

Read More
असोज दोस्रो साताबाट अग्रीम टिकट खुलाइने

असोज दोस्रो साताबाट अग्रीम टिकट खुलाइने

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाउने भएको छ । असोज २१ गते घटस्थापनाभन्दा १०, ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था...

Read More
नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ। लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकक सहायक प्रमुख कार्यकारी अधिकृत सुविद...

Read More