विश्वभरमा महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै

विश्वभरमा महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै

  २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबैभन्दा धेरै भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । विश्वभर...

Read More
उत्तर कोरिया चरम खाद्यान्न संकटतर्फ धकेलिँदै

उत्तर कोरिया चरम खाद्यान्न संकटतर्फ धकेलिँदै

  २० कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । उत्तर कोरियाले कोभिड महामारीपछि उच्च खाद्यान्न संकट भोगिरहेको सार्वजनिक भएको छ। उत्तर कोरियाले सँधै खाद्यान्न संकट भोगिरहेको थियो तर कोरोना महामारीपछि त्यहाँको अवस्था अझ बढी बिग्रिएको बताइएको छ। उत्तर कोरियाका शासक किम जोङ उनले देशको वर्तमान अवस्थालाई सन्...

Read More
चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाक्यो

चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाक्यो

  २० कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाकेको छ, जसका कारण २ सय मिटरभन्दा माथि देख्न सकिँदैन । प्रदूषणका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । बाक्लो प्रदूषणका...

Read More
‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान अझै अनिश्चित

  १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया जान नेपालीहरूका लागि अझै बाटो खुलेको छैन। कोरोना संक्रमणका कारण बन्द रहेको ‘स्टुडेन्ट भिसा’मा अष्ट्रेलिया प्रवेश प्रक्रिया अझै नटुंगिएको हो। तर, नोभेम्बर १ देखि अस्ट्रेलियाले मान्यता दिएको कोरोना खोपको डोज पूरा गरेका आफ्ना नागरिक र...

Read More
विश्वभर खाद्य संकट हुने रुसी सुरक्षा परिषद्का उपाध्यक्षको चेतावनी

विश्वभर खाद्य संकट हुने रुसी सुरक्षा परिषद्का उपाध्यक्षको चेतावनी

  १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएका छन् ।विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने उनको भनाइ छ । ‘यो स्पष्ट छ कि विश्व खाद्य संकट आउँदैछ। खाद्यान्नको मूल्य जताततै...

Read More
यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, १२ जनाको मृत्यु

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, १२ जनाको मृत्यु

  १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

सना । यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ। विस्फोटमा कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा रहेको बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका...

Read More
उत्तर कोरियामा नोटको अभाव भएपछि कुपन प्रयोग गर्न थालियो

उत्तर कोरियामा नोटको अभाव भएपछि कुपन प्रयोग गर्न थालियो

  १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ ।...

Read More
एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि

एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि

  ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । विश्वका धनाड्य व्यक्ति इलन मस्कको सम्पति एकै दिनमा करिब ३६ अर्ब अमेरिकी डलर (करिब ४३.२८ खर्ब) भन्दा बढी वृद्धि भएको छ । अमेरिकी कार रेन्टल कम्पनी 'हर्ज'ले टेस्लाका एक लाख कार लिने घोषणा गरेसँगै कम्पनी र कम्पनीका सीईओ...

Read More
भारतमा निरन्तर बढ्दै पेट्रोलियम पदार्थको भाउ

भारतमा निरन्तर बढ्दै पेट्रोलियम पदार्थको भाउ

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार पनि बढेको छ। भारतमा पेट्रोलयम पदार्थको मूल्य लगातार चौथो दिन पनि बढेको हो। शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाइमा पुएको छ। नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ...

Read More
भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । बिहीबारको पछिल्लो विवरण अनुसार भारतमा एक दिनमै १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् । तर सोही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५१६ जना...

Read More
चीनबाट रासायनिक मल आउन थाल्यो

चीनबाट रासायनिक मल आउन थाल्यो

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले...

Read More
अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अमेरिकामा एक नेपाली मूलका व्यक्तिको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका ५४ वर्षीय लालकिशोर महासेठलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको मधेशी एशोसियसन अफ अमेरिकाले जनाएको छ । परिवारसहित फल रिभरमा बस्दै...

Read More